News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ निर्वाचन, समाचार, समाज, स्थानीय निर्वाचन २०७९

    स्थानीय तह निर्वाचन: बाँकेका ८ पालिका र ८१ वडाका लागि २ हजार बढिको उम्मेदवारी दर्ता

    नेपालगन्ज। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बाँकेमा २ हजार ३ सय २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकाछन्। बाँकेका ८ पालिका र ८१ वटा वडाअध्यक्षका लागि वैशाख ११ र १२ गते भएको उम्मेदवारी...बाँकी

    खोटाङमा ठूला दलले पहिलो दिन उम्मेदवारी दर्ता गर्न सकेनन्

    खोटाङ – खोटाङ जिल्लामा हिजो मनोनयन दर्ताको पहिलो दिन ठूला दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र...बाँकी

    स्थानीय तह निर्वाचनमा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन हुदै

    काठमाडौँ। नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ। सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...बाँकी

    उपसचिवदेखि शिक्षकसम्मले उम्मेदवारी दिन धमाधम राजीनामा

    काठमाडौं – स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधि, प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा...बाँकी

    मोरङको रंगेलीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  स्थानीय तहको निर्वाचनको स्थलगत तयारीका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । रंगेली नगरपालिका ७ स्थित गौशालाको नयाँ भवनमा...बाँकी

    जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन शुरु

    काठमाडौं – निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।...बाँकी

    गरिब नेताले चुनाव कसरी लड्ने सरकार?

    सरकारले स्थानीय तहको निर्वाचन धोषणा गरेको अब ३० दिन बाकी छ। आज २०७८ सालको अन्तिम दिन पनी हो। नेपालमा दुई दशकयता निर्वाचन खर्चसँगै सुरक्षा खर्च पनि उच्च रफ्तारमा आकासिएको छ । यसो हुनुको कारण हरेक...बाँकी

    मोरङ जिल्लाका सुरक्षा समितिद्वारा नेपाल-भारतको सिमाक्षेत्रका मतदान केन्द्रको स्थलगत अवलोकन

    रबिन्द्र बराल/मोरङ – आगामी स्थानीय तहका निर्वाचन नजिकिदै जाँदा मोरङ जिल्लाका सुरक्षा समितिले नेपाल-भारतका सिमा क्षेत्रमा रहेका ७० वटा भन्दा बढी मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छन् । जिल्ला सुरक्षा समिति मोरङले सिमाक्षेत्रमा रहेका मतदान...बाँकी

    निर्वाचन आयोगमा दर्ता भयो नेपाल विवेकशील पार्टी

    काठमाडौं। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ। विवेकशील पार्टीको नामबाट गत वर्षको पुसदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगले नेपाल विवेकशील पार्टीको नाम दर्ता गरेको हो। गत कार्तिक ३०...बाँकी

    एमाले महाधिवेशन प्रतिनिधिमा प्रदेश सांसदलाई वडाध्यक्षले हराए

    झापा। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहेका हिरा...बाँकी