News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ निर्वाचन, मुख्य खबर, राजनीति, समाज

    स्ववियु निर्वाचनमा ग्रामिण क्याम्पसको सभापतिमा पौडेलको उम्मेदवारी

    काठमाडौँ १८, २०७६ माघ : त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरेपछि यतिबेला क्याम्पसहरुको माहोल तातेको छ। विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी...बाँकी

    सभामुखमा अग्नि प्रसाद सापकाेटा निर्वाचित

    काठमाडौ : प्रतिनिधिसभाकाे सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएकाे छ। आइतबार बसेकाे प्रतिनिसभाकाे बैठकले सापकाेटालाइ निर्विरोध निर्वाचित गरेकाे हाे। प्रतिनिधिसभाको रिक्त सभामुख पद लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले...बाँकी

    नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन: प्रतिवद्धता पत्रमा लगानी भित्र्याउने मुद्दा

    बाँके ०५,२०७६ माघ : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी समावेशी प्यानलले र साझा प्रजातान्त्रिक प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरु दुवैको घोषणापत्रमा बाँकेको आर्थिक विकासको मुद्दालाई प्राथमिकताका साथ जोड...बाँकी

    धरानमा कांग्रेसका तिलक राई मेयरमा निर्वाचित

    धरान १६, २०७६ मंसिर : धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन्। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे। तिलकले २६ हजार ७०९ मत पाएका छन्।...बाँकी

    कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी

    युवराज श्रेष्ठ पोखरा १५, २०७६ मंसिर : कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३...बाँकी

    कोहलपुर ६ को वडाध्यक्षमा नेकपाका रामशरण विजयी

    विजय मल्ल बाँके १५, २०७६ मंसिर : कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ। यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए। कोहलपुर नगरपालिका–६,...बाँकी

    चितवनमा प्रचण्ड-रेणुलाई जिल्याउने मत परिणाम, ३ वटै वडामा कांग्रेस विजयी

    चितवन १५, २०७६ मंसिर : चितवनले प्रचण्डलाई जिल्ला पार्ने परिणाम दिएको छ। आफ्नै गृह जिल्ला तथा निर्वाचन क्षेत्र एवं छोरी रेणु दाहाल मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनले प्रचण्डलाई जिल्लाएको हो। चितवनको परिणामले प्रचण्डले आफ्नो गृह जिल्लामा प्रभाव...बाँकी

    नेकपाले जितेको अर्घाखाचीको मालारानी ३ मा कांग्रेसका खनाल विजयी

    घनश्याम पौडेल अर्घाखाँची १४, २०७६ मंसिर : अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन्। कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन्।...बाँकी

    रोल्पामा बिप्लव नेकपाको जर्बजस्त प्रभाव : बिजयी वडाध्यक्षमाथी नैतिक संकट

    सुर्य बराल रोल्पा १४, २०७६ मंसिर : माओबादी आन्दोलनको उदगमस्थल रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा स्थानिय मतदाताको बहिस्कारले रोल्पाको थवाङको बिद्रोहीपन र बर्तमान सत्ता एवं ब्यबस्थाप्रतिको असन्तुष्टि शसक्त...बाँकी

    नेकपाका कार्यकर्तासँग मिलेर चितवनका एसपी दानबहादुर मल्लले गरे पत्रकारमाथि दुर्व्यवहार

    चितवन १४, २०७६ मंसिर : चितवनको भरतपुर महानगरपालिका १६, श्री मा.वि ढडाघारी मतदान केन्द्रमा पत्रकारहरुलाई नेकपाका कार्यकर्तासँग मिलेर एसपी दान बहादुर मल्लले दुर्व्यवहार गरेका छन्। पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका राजु सापकोटा, चितवनका वरिष्ठ...बाँकी