News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ निर्वाचन, मुख्य खबर, समाज

    मोरङको धनपालथान २ मा उपनिर्वाचनको तीब्र तयारी

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१, २०७६ बिहीबार : मोरङको धनपालनथान गाउँपालिका–२ मा उप–निर्वाचन हुने भएको छ। आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत गरिएको छ। मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत समेत...बाँकी

    पोखरामा उपनिर्वाचनको तयारी तीव्र

    कास्कीं ११, २०७६ कार्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्ने लगायतका आवश्यक तयारी गरेको छ...बाँकी

    सरकारलाई निर्वाचन आचारसंहिता लागू, प्रचारप्रसार गर्न नपाइने

    कात्तिक ८, २०७६ काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ। आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार...बाँकी

    विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे

    असोज २९, २०७६ काठमाडौं : विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्। मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन्। करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने...बाँकी

    चितवन कांग्रेसले सर्वसम्मत सिफारिस गर्‍यो उपनिर्वाचनका लागि उम्मेदवार

    २७ असोज २०७६, चितवन : नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ। कांग्रेसका...बाँकी

    छत्र सुब्बा अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा निर्वाचित

    झापा : झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन्। झापाको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी...बाँकी

    मंसिर १४ गते हुने उपचुनावका लागि मतदाता नामावली र केन्द्रको टुंगो लाग्यो

    २४ असोज २०७६, काठमाण्डाै : निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ। आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली अध्यावधिक कार्यक्रम...बाँकी

    उद्योग वाणिञ्य संघ इनरुवामा पनि काङ्ग्रेस उम्मेदवार नै बिजयी

    इनरुवा १२ असोज : उद्योग वाणिञ्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र शाह बिजयी भएका छन्। काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका शाहले समावेशी तर्फका उम्मेद्वार पञ्चदेव मेहतालाई १९ मतले पराजित गरेका छन्। शाह ५ सय ४९ मत ल्याई...बाँकी

    यूकेको एनआरएन अध्यक्षमा पुनम विजयी

    २२ सेप्टेम्बर २०१९ लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्। एनआरएनका सबैभन्दा धेरै सदस्य रहेको मुलुक यूकेमा अध्यक्ष जित्ने पुनम पहिलो महिला हुन्। प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३...बाँकी

    निर्वाचन आयोगले दिएको समय सकियो, २१ दलले दिए निवेदन

    १ असोज, २०७६ काठमाडौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीसहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन। उपनिर्वाचनमा भाग लिन चाहने...बाँकी