News Portal

गृहपृष्ठ निर्वाचन, पत्रपत्रिका, समाचार, समाज

स्थानीय तह निर्वाचनमा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन हुदै

काठमाडौँ। नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ। सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...बाँकी

उपसचिवदेखि शिक्षकसम्मले उम्मेदवारी दिन धमाधम राजीनामा

काठमाडौं – स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधि, प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा...बाँकी

मोरङको रंगेलीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  स्थानीय तहको निर्वाचनको स्थलगत तयारीका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । रंगेली नगरपालिका ७ स्थित गौशालाको नयाँ भवनमा...बाँकी

जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन शुरु

काठमाडौं – निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।...बाँकी

गरिब नेताले चुनाव कसरी लड्ने सरकार?

सरकारले स्थानीय तहको निर्वाचन धोषणा गरेको अब ३० दिन बाकी छ। आज २०७८ सालको अन्तिम दिन पनी हो। नेपालमा दुई दशकयता निर्वाचन खर्चसँगै सुरक्षा खर्च पनि उच्च रफ्तारमा आकासिएको छ । यसो हुनुको कारण हरेक...बाँकी

मोरङ जिल्लाका सुरक्षा समितिद्वारा नेपाल-भारतको सिमाक्षेत्रका मतदान केन्द्रको स्थलगत अवलोकन

रबिन्द्र बराल/मोरङ – आगामी स्थानीय तहका निर्वाचन नजिकिदै जाँदा मोरङ जिल्लाका सुरक्षा समितिले नेपाल-भारतका सिमा क्षेत्रमा रहेका ७० वटा भन्दा बढी मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छन् । जिल्ला सुरक्षा समिति मोरङले सिमाक्षेत्रमा रहेका मतदान...बाँकी

निर्वाचन आयोगमा दर्ता भयो नेपाल विवेकशील पार्टी

काठमाडौं। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ। विवेकशील पार्टीको नामबाट गत वर्षको पुसदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगले नेपाल विवेकशील पार्टीको नाम दर्ता गरेको हो। गत कार्तिक ३०...बाँकी

एमाले महाधिवेशन प्रतिनिधिमा प्रदेश सांसदलाई वडाध्यक्षले हराए

झापा। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहेका हिरा...बाँकी

नेविसंघका टीके महामन्त्री तिमिल्सिना वडामै पराजित, जमानत जफत

सिन्धुपाल्चोक। नेपाल विद्यार्थी संघ (नेविसंघ)का ‘टीके’ महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग पराजित भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा...बाँकी

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

काठमाण्डौ – निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन्। डा. देवकोटाले ५०८८ मतभार प्राप्त गरी विजयी भएका हुन्। डा.खिमलाल देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी...बाँकी