News Portal

गृहपृष्ठ निर्वाचन, मुख्य खबर, समाचार

निर्वाचनका लागि भारतले दियो २०० गाडी उपहार

काठमाडौं – निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ ।ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे। भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा...बाँकी

देशभरी कुन-कुन स्थानमा पर्‍यो बागी उम्मेदवारी!

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी मनोनयन दर्ता नेपाली कांग्रेस र नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभा...बाँकी

तेह्रथुम जिल्लाका ४६७ जना उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय

अविन माबो/तेह्रथुम – तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण अझैसम्म बुझाएका छैनन्। तेह्रथुम जिल्लामा ४ सय ६७ जना उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको छ। आयोगले निर्वाचन खर्च बुझाउन पटक–पटक सूचना...बाँकी

अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

पुष्कर खड्का, रामेछाप। पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्।                        काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५ सय ८२ जना व्यवसायीहरुले मतदान गरेका...बाँकी

स्थानीय तह निर्वाचन ०७९ मुलुकभरका ६ महानगरमा एमाले शून्य

काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। देशभरका पालिकाको नतिजामा नेकपा एमाले दोस्रो...बाँकी

रंगेलीमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेकाे विजयी

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) ले ऐतिहाँसिक जित निकालेको छ। नेपाली कांग्रेसको ‘गढ’ काे रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो। आइतबार सँझ सम्पन्न अन्तिम...बाँकी

काठमाडौंमा बालेन शाहले हाने उच्च रफ्तारको छलांग, तेस्रो स्थानमा सिंह

काठमाडौं – काठमाडौं महानगरपालिकामा ९३६४७ मतगणना सम्पन्न हुदासम्म स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन शाहले ३४१३० मत प्राप्त गरी द्रुत गतिमा बेग हानेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। नेकपा एमालेका मेयर उम्मेदवार...बाँकी

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार पालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भक्त लामा र उपअध्यक्षमा रामेश्वर सिम्खडा विजयी भएका छन्। नेपाली कांग्रेसका भक्त लामा ६२६२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् भने   उनको प्रतिद्वन्दी एमालेका...बाँकी

धादिङ गंगाजमुना ५ मा गठबन्धनका कुमार अधिकारी विजयी

धादिङ –  गंगाजमुना गाउँपालिका ५ को वडा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कुमार अधिकारी विजयी भएका छन्। माओवादीका कुमार अधिकारीले ११११ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्दी एमालेका कुमार अधिकारीले ८६५ मत...बाँकी

धादिङको रुविभ्यालीमा गठबन्धनका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

धादिङ — उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत...बाँकी