News Portal

गृहपृष्ठ निर्वाचन, मुख्य खबर, राजनीति

जाजरकोटको कुशे गाउँपालिका-७ वडाध्यक्षमा कांग्रेस विजयी

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट डम्बरबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र)का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे।...बाँकी

तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

कालीकोट। कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन्। २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन्। विजयी भएका खड्कले १...बाँकी

उपप्रमुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने

काठमाडौँ। आसन्न उपनिर्वाचनमा चार गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सुर्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरूले मात्रै उम्मेदवारी दिन पाउने...बाँकी

टान निर्वाचन -अध्यक्षमा भारि मत सहित सागर पान्डे र महासचिवमा साेनाम ग्यल्जेन शेर्पा विजयी

समिर कुमार अधिकारी (द्रुपद) काठमाडौं -ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै जित...बाँकी

नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध !

कुवेत– पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामानिर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन्। असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा हामी प्रवास शाखाहरु...बाँकी

फेरि टुक्रिने सम्भावना एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने तयारी

काठमाडौं – गैर आवासीय नेपाली संघको विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ। बिहीबार भएको निर्वाचनमा केसी...बाँकी

गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौँ – गैरआवासीय नेपाली संघको निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्ष  कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले  जानकारी दिए ।...बाँकी

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन। आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको...बाँकी

धादिङमा  अनलाइनबाट मतदाता नामावली संकलन

धादिङ-जिल्ला निर्वाचन कार्यालय धादिङले माघ २ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ। कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते देखि जिल्ला निर्वाचन कार्यालय धादिङमा प्रि इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट...बाँकी

कसरी भयो बाजुरा र स्याङ्जामा मतगणनाको निर्णय ?

काठमाडौं। बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो। केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ...बाँकी