काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ। उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो। ३ हजार ७७९ गन्न बाँकी...बाँकी
काठमाडौं। एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ। प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत...बाँकी
काठमाडौँ। सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी...बाँकी
काठमाडौँ। आम निर्वाचनका माध्यमबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू चुनिने गर्छन्। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि मिश्रित प्रणालीकै आधारमा निर्वाचन हुँदैछ। नेपालले हाल ‘पहिलो हुने, निर्वाचित हुने निर्वाचन’ र ‘समानुपातिक’ गरी दुईखाले निर्वाचन...बाँकी
धरान – आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोक बजार क्षेत्रमा सरसफाई गरेपछि भानुचोकमा आयोजित चुनावी आमसभा गरेका छन्। सुनसरी क्षेत्र नं. १ का...बाँकी
काठमाडौं – निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ ।ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे। भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा...बाँकी
काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी मनोनयन दर्ता नेपाली कांग्रेस र नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभा...बाँकी
अविन माबो/तेह्रथुम – तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण अझैसम्म बुझाएका छैनन्। तेह्रथुम जिल्लामा ४ सय ६७ जना उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको छ। आयोगले निर्वाचन खर्च बुझाउन पटक–पटक सूचना...बाँकी
पुष्कर खड्का, रामेछाप। पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५ सय ८२ जना व्यवसायीहरुले मतदान गरेका...बाँकी
काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। देशभरका पालिकाको नतिजामा नेकपा एमाले दोस्रो...बाँकी