News Portal

नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी चयन

हिमाली संचार संवाददाता
५५८ पटक

काठमाडौं – नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ। केन्द्रीय कार्यसमितिका अध्यक्षमा सुर्खेतका सशीकुमार केसी सर्वसम्मत चयन भएका छन्। समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज पन्त(डडेल्धुरा), महिला उपाध्यक्षमा सुनिता विष्ट(ललितपुर) चयन भएका छन्।

१५ सदस्यीय केन्द्रीय महासचिवमा राजेन्द्र थुयाजु(भक्तपुर), उप–महासचिवमा महेन्द्र बि.क.(सुर्खेत), उप–महासचिव अर्थमा सोमित उप्रेती(दोलखा), सचिव अर्थमा हिमान्सु चौधरी(बर्दिया) र सचिव रम्बा अधिकारी(काठमाडौं) चयन भएका हुन्।

केन्द्रीय समितिको सदस्यहरुमा केन्द्रिय सदस्यहरु दिविराम भुसाल(काठमाडौं), भेषराज पौडेल(चितवन), तेज बहादुर शाही(दैलेख), भक्त बहादुर मगर(सर्लाही), पवनसिंह कठायत (जुम्ला), युवराज लामा(उदयपुर) र चिरञ्जीवी चौधरी(बाँके) छन् ।

यस्तै, सदस्यहरुमा रमेश बहादुर खडका(कञ्चनपुर), रिकेश श्रेष्ठ(धनकुटा), धर्मराज शाही (हुम्ला), ओमनारायण निरौला(झापा), प्रमोदप्रसाद रायथारु(पर्सा), लोक बहादुर बुढा(जाजरकोट), राजेन्द्र चौधरी(दाङ) र प्रेमबहादुर बिश्वकर्मा(संखुवासभा) चयन गरिएका हुन।

केन्द्रीय कार्यसमितिले सात वटै प्रदेशमा नयाँ कार्यसमिति चयन गरेको छ। प्रदेश १ अध्यक्षमा देविकुमारी रावत(उदयपुर), प्रदेश २ मा राम शंकर यादब(धनुषा) बागमतिमा लव बानियाँ(ललितपुर), गण्डकीमा कल्याण भिलाजु(कास्की), प्रदेश पाँचमा प्रेम पुन(बाँके), कर्णालीमा जगत सिह(सुर्खेत) र सुदूरपश्चिममा युवराज नायक(कैलाली) रहेका छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...