News Portal

धादिङ गंगाजमुना ५ मा गठबन्धनका कुमार अधिकारी विजयी

हिमालीसंचार संवाददाता
३७१ पटक

धादिङ –  गंगाजमुना गाउँपालिका ५ को वडा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कुमार अधिकारी विजयी भएका छन्।

माओवादीका कुमार अधिकारीले ११११ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्दी एमालेका कुमार अधिकारीले ८६५ मत ल्याए ।

यो पटक गठबन्धनको अगाडी एमालेले आफ्नो सिट सुरक्षित गर्न भने सकेन। लामो समयपछि गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा राजनीतिले कोल्टे फेरेको छ।

जमुना गाउँपालिका वडा नं ५ को गठबन्धनका साझा उम्मेदवार कुमार अधिकारी नेकपा माओवादी काठमाडौ सम्पर्क समन्वय समिति सचिव भएर काम गर्दै आएका अधिकारी प्रष्ट र स्पष्ट वक्ताको रुपमा पनि चिनिन्छ।

वडा अध्यक्षमा अधिकारी विजय भएपछि भव्यरुपमा विजय जुलुस सहित गाउँमा परिक्रमा गर्दै छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...