News Portal

धादिङको बेनिघाट १नेपाली काँग्रेसका अध्यक्ष जीवन सी तामाङ विजयी

हिमालीसंचार संवाददाता
३०६ पटक

धादिङ – बेनिघाट रोेराङ गाउँपालिकामा नेपाली काँग्रेसका जीवन सिं तामाङ विजयीधादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका जीवन सिं तामाङ ५ सय ३४ मत ल्याउदै विजयी भएका छन्। उनका निकटतम प्रतिवन्दी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामालाई २९ मतले पछि पादै विजयी भएका हुन्। मिलनको ५ सय ५ मत मात्रै आएको थियो।

जीवन २०७४ को स्थानीय तहको निर्वाचनमा पनि काँग्रसबाटै वडा अध्यक्षको प्रत्यासी रहेका थिए। २०७४ मा १६ मतले माओवादीका नन्द्र प्रसाद तामाङसंग पराजित भएका जिवनले यस पटक माओवादीकै उम्मेद्वारलाई २९ मतले हराएर जीत हात पारेका हुन्। यो वडामा नेकपा एमालेका सुरेन्द्र कुमार तामाङको भने ५९ मत मात्रै आएको छ।

 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...