काठमाडौँ – यतिखेर साझा यातायात अन्योलमा छ । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेसँगै साझामा यस्तो परिस्थिति आएको हो । गत बिहीबार मन्त्रिपरिषदको निर्णयले विद्युतीय...बाँकी
काठमाडौं १३, २०७६ माघ : नेपालमा भित्रिने कूल विप्रेषण (रेमिट्यान्स)मा खाडी मुलुकको योगदान सबैभन्दा बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको रेमिट्यान्स सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६/७७ को पहिलो चार महिनाभित्र खाडी मुलुकहरुबाट...बाँकी
रबिन्द्र बराल : माेरङकाे बिराटनगरदेखि झापाकाे गाैरिगन्जसम्म जाेडने सडक खन्डकाे रंगेली नगरपालिका भित्रमा पर्ने ७.५ किलोमिटर सडक खन्डकाे ठेक्का कालिका मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । उक्त कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु भएकाे छ।...बाँकी
काठमाडौँ : अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकारप्रति अनावश्यक आशङ्का नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। विगतमा व्यवसायीहरुप्रति ज्यादती भएको स्वीकार गर्दै अर्थमन्त्री खतिवडाले अब सरकार सच्चिइसकेको भन्दै अब सरकारसँग अनावश्यक त्रास पालेर नबस्न उद्योगी...बाँकी
काठमाडौँ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा मालेल राष्ट्रिय जनमोर्चा लगायत दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको...बाँकी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.८३ र बिक्रीदर ११४.४३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १२५.२९ र बिक्रीदर १२६.२५ रुपैयाँ रहेको छ ।...बाँकी
उर्लाबारी – नेपाली तारा सिजन ३ का विजेता तथा गायक प्रताप लामाले टोटला रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएका छन् । मोरङको उर्लाबारीमा गायक लामा र उर्लाबारीका नितम चौहानले सो बार सञ्चालनमा ल्याएका हुन् । नेपाल...बाँकी
माेरङ : आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरि मेलाको मिति र स्थान सार्वजनिक गरेको हो। आयोजक सस्थाका अनुसार ३ दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी...बाँकी
तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ...बाँकी
धादिङ -सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । अहिले आफूहरूलाई घाटा भए पनि देश विकासको अभियानमा आफूहरूले अवरोध...बाँकी