News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ आर्थिक

    उकालो लाग्यो अमेरिकी डलरसहित सबै देशको मूल्य, कुन देशको कति ? (सूचीसहित)

    काठमाडौं, २६ माघ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर...बाँकी

    साप्ताहिक राशिफल : माघ २६ गते आईतबारदेखी फाल्गुन ०३ गते शनिबारसम्मको

    मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) शेयर बजार तथा सट्टाको व्यावसायवाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन्...बाँकी

    आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

    काठमाडौं, २४ माघ । नपाई बजारमा साताको छैटौँ दिन आज शुक्रबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर घटेको छ । साताको सोमबार थोरै बढेको विनिमयदर त्यसपछि भने लगातार ओरालो लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको...बाँकी

    विदेशी मुद्राको आजको विनिमयदर,

    नेपाल राष्ट्र बैंकले बिहीबार (माघ २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा...बाँकी

    सेयर–बजार : नेप्सेको झिनो अंकले सुधार

    काठमाडौं, २२ माघ । आज बुुधबार नेप्से पाँच दसमलव ३१ अंकले बढेर १३ सय ४२ दसमलव ३६ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले बढेर दुई सय ८५ दसमलव ९२ अंकमा...बाँकी

    नेपाल टेलिकमले गर्‍यो ७७ जिल्लामै फोरजी सेवा शुरु

    काठमाडौं २२, २०७६ : हुम्ला सदरमुकाम सिमकोटमा मंगलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ। गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार...बाँकी

    आजको विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले मंगलबार (माघ १४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६६ पैसा...बाँकी

    नेपालमा भित्रने रेमिट्यान्समा पहिलो कतार दोस्रोमा भारत

    काठमाडौं   -नेपालमा रेमिट्यान्स (विप्रेषण) बढी भित्रने देशमा खाडी मुलुककै वर्चश्व देखिएको छ । केही समययता युरोप, अमेरिका लगायतका देशहरुबाट रेमिट्यान्स आउने क्रम बढेको र मलेसियाको रोजगारी अवरुद्व भएका कारण खाडीबाट रेमिट्यान्स घट्ने आँकलन गरिएको थियो...बाँकी

    फेरि बढ्यो सुनको मूल्य

    सुनको मूल्य फेरि बढेको छ । सोमबार सुनको मूल्य ५ सयले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । हिजो आइतबार ७५ हजार ५ सयमा सुनको कारोबार भएको...बाँकी

    विप्लवले भन्यो– छतका टावर हटाऊ एनसेलका सिम नचलाऊ

    बुटवल – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको...बाँकी