News Portal

सडक विभागको महानिर्देशकमा शर्मा नियुक्त !

हिमाली संचार संवाददाता
४७८ पटक

काठमाडौं, १७ चैत : सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शर्मालाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

पछिल्लो समय सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । विस २०५२ सालमा विभागकै इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ०६९ सालको अन्तिमतिर सहसचिवमा बढुवा भएका थिए ।

यस दौरानमा उनले आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी), भौतिक पुर्वाधार मन्त्रालयको गुणस्तर तथा वैदेशिक महाशाखा प्रमुखको जिम्मेवारी पनि बहन गरे । शर्माले विभिन्न सडक आयोजनाको प्रमुख भएर पनि काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...