काठमाडौं – सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले...बाँकी
(तस्बिर : दिपक नेपाल) २०७७ असार २८, आइतवार वीरेन्द्रनगर – सुर्खेतमा एक बर्षको अवधिमा साढे ६७ हजार क्युफिट काठ कटानी भएको छ। जिल्लाभरी रहेका ४ सय ३८ वटा सामुदायिक वनमा ६७ पाँच सय ९२ क्युफिठ...बाँकी
भारत -भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार...बाँकी
२०७७ असार २४, बुधबार काठमाडौँ – यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे ३ लाख सवारी चालक अनुमतिपत्र छापेको छ। चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ। झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी...बाँकी
२०७७ असार १९, शुक्रबार निर्दोष घोरसाइने/काठमाडौं – पसाङल्हामु राजमार्ग (काठमाडौं-त्रिशूली) सडक निर्माणमा भइरहेको ढिलाइप्रति नुवाकोटका जनप्रतिनिधिले चासो देखाएका छन्। नुवाकोटका प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, नारायण खतिवडा, बागमती प्रदेश सांसद बद्री मैनालीलगायत पूर्वसांसद र स्थानीय तहका...बाँकी
बुटवल -प्रदेश ५को अस्थायी राजधानी भएको बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को मारमा परेका निजी क्षेत्रका व्यवसायीलाई राहत हुनेगरि बजेटमा नयाँ व्यवस्था गरेको छ। उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि प्रस्तुत बजेटमा निजी क्षेत्रका लागि राहतको...बाँकी
सन्तोष पोखरेल/पोखरा – कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ। दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन्। सञ्चालनमा नआएका ती...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को २ सय ५९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरे।...बाँकी
सुरज कुँवर/काठमाडौँ – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ। उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...बाँकी
धादिङ -धादिङबेसी स्थित जिल्लाका कारागार अगाडी नीलकण्ठ सहकारीको कार्यालय परिषरमा बुधबार बिहानै किसानहरु हातमा लाम्लो/बोरा लिएर खचाखच थिए । उनीहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुनै प्रवाह थिएन, कसरी रासायनिक मल लैजाने, पाईएला-नपार्ईएला भन्ने चिन्ताका...बाँकी