News Portal

सल्यानको ढोरपिपल संग्रही खोलामा झोलुंगेपुल निर्माणसंगै स्थानीयलाई आवतजावतमा सहज

हिमाली संचार संवाददाता
५४७ पटक

इन्द्र बुढाथोकी
सल्यान, १४ साउन : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न. ७ स्थित ढोरपिपल संग्रही खोलामा झोलुंगेपुल निर्माण भएको छ। झोलुङ्गेपुल निर्माण पश्चात् स्थानीयबासीहरुलाई आवतजावतमा सहजता भएपछि खुशी बनेका छन।

करिब ७४ मिटर लम्बाई रहेको पुलको बनगाड कुपिण्डे नगरपालिका ३ लाख २३ हजार ९ सय ३८ रुपैया र हेल्पटास स्वापको आर्थिक सहयो तथा शारदा नेपाल सस्थाको प्राबिधिक सहयोगमा जम्मा ५३ लाख ९८ हजार ९ सय ७५ रुपैयाको लागतमा झोलुङ्गे पुलको काम सम्पन्न भएको पुल उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बस्नेतले जानकारी दिएका छन ।

उक्त झोलुङ्गेपुल बनेसंगै बनगाड कुपिण्डे नगरपालिका वडा न. ६,७,८ र ११ का वडाबासी लाभान्वित हुनेछन्। खोलामा झोलुङ्गेपुल बने संगै वर्षादको समयमा खेतबारिमा काम गर्ने कृषक तथा पढ्न जाने बालबालिकाहरुलाइ विद्यालय जान सहज हुने भएको छ । पुल नहुदा वर्षादको समयमा विद्यार्थीहरु विद्यालय जानबाट बन्चित हुन्थे।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...