News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ आर्थिक, समाचार, समाज

    ग्राहकको निकै विश्वास जित्न सफल बजाज मोटरसाइकल

    २०७७ साउन १७, शनिबार काठमाडौँ – पछिल्लो समय यातायाातको क्षेत्रमा सरल, छिटो, विश्वासिलो र भरपर्दाे माध्यम मोटरसाइकललाई लिइन्छ। बजारमा विभिन्न कम्पनीका मोटरसाइकल आएका छन्। जस मध्ये निकै भरपर्दाे र विश्वास जित्न सफल बनेको छ बजाज।...बाँकी

    सुनको मूल्यमा नयाँ रेकर्ड

    २०७७ साउन ११, आइतबार काठमाडौँ – पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य झण्डै रु आठ हजार ४०० ले वृद्धि भएको...बाँकी

    २१ लाख कमिशनमा सेनेटरी प्याड खरिद

    २०७७ साउन ९, शुक्रबार दैलेख – विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ। कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको...बाँकी

    पर्यटन क्षेत्रलाई नखोले आन्दोलन जाने पर्यटन व्यवसायीहरुको चेतावनी

    काठमाडौं – सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले...बाँकी

    सुर्खेतमा काठ अभाव हुदाँहुदै पनि एक बर्षमा साढे २४ हजार क्युफिट काठ बाहिरियो, जिल्लामा अभाव कायमै

    (तस्बिर : दिपक नेपाल) २०७७ असार २८, आइतवार वीरेन्द्रनगर – सुर्खेतमा एक बर्षको अवधिमा साढे ६७ हजार क्युफिट काठ कटानी भएको छ। जिल्लाभरी रहेका ४ सय ३८ वटा सामुदायिक वनमा ६७ पाँच सय ९२ क्युफिठ...बाँकी

    तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली

    भारत -भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार...बाँकी

    लकडाउनमै छापियो साढे तीन लाख चालक अनुमतिपत्र

    २०७७ असार २४, बुधबार काठमाडौँ – यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे ३ लाख सवारी चालक अनुमतिपत्र छापेको छ। चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ। झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी...बाँकी

    काठमाडौं-त्रिशूली सडक विस्तारमा ढिलाइ, गराईयो मन्त्रीको ध्यानाकर्षण

    २०७७ असार १९, शुक्रबार निर्दोष घोरसाइने/काठमाडौं – पसाङल्हामु राजमार्ग (काठमाडौं-त्रिशूली) सडक निर्माणमा भइरहेको ढिलाइप्रति नुवाकोटका जनप्रतिनिधिले चासो देखाएका छन्। नुवाकोटका प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, नारायण खतिवडा, बागमती प्रदेश सांसद बद्री मैनालीलगायत पूर्वसांसद र स्थानीय तहका...बाँकी

    बुटवल उपमहानगरको बजेटमा कर छुट व्यवस्था

    बुटवल -प्रदेश ५को अस्थायी राजधानी भएको बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को मारमा परेका निजी क्षेत्रका व्यवसायीलाई राहत हुनेगरि बजेटमा नयाँ व्यवस्था गरेको छ। उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि प्रस्तुत बजेटमा निजी क्षेत्रका लागि राहतको...बाँकी

    किस्ता तिर्ने समय नथपे बैंकलाई गाडी बुझाउँछौ: व्यवसायी

    सन्तोष पोखरेल/पोखरा – कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ। दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन्। सञ्चालनमा नआएका ती...बाँकी