News Portal

गृहपृष्ठ आर्थिक, समाचार, समाज

कालीगण्डकीको ड्याममा माछाका भुरा छाडियो

स्याङ्जा — माझी समुदायको आयआर्जन र जीवनस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउन र वातावरणीय सन्तुलन कायम गर्ने भन्दै कालीगण्डकी ए जलविद्युत परियोजनाले आफ्नै ड्याममा ३ लाख ८२ हजार ५ सय माछाका भुरा छाडेको छ । केन्द्रले आफ्नो...बाँकी

गोठबाटै दैनिक साढे ३ सय लिटर भैसीको दुध बिक्री गर्छन कंडेल दाजुभाई

काठमाडौँ – पश्चिम नवलपरासीको बर्दघाट-४ का थानेश्वर कंडेल र राजेश कंडेल दाजुभाईले दैनिक ३ सय ५० लिटर भन्दा बढी लिटर दुध बेचेर आम्दानी गर्दै आएका छन। यि दाजुभाई एउटै आमाबाबुका सन्तान भने होईनन्, भाईभाईका सन्तान...बाँकी

दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट ११ करोड फिर्ता

काठमाडौँ — दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन...बाँकी

डोल्पामा प्रतिकिलो २०० रुपैयाँ चामल

रुकुम पश्चिम — सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।...बाँकी

हिमाल खुलेपनि खुलेनन् पर्यटकीय क्षेत्र

विजय नेपाली/पोखरा – यति बेला पोखराका कुनै पनि क्षेत्रबाट अन्नपूूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य पूूर्णरूपमा हेर्न सकिन्छ तर, विगत ८ महिनादेखि भने पर्यटकीय क्षेत्र सुनसान देखिएको छ। यो वर्ष भने सिजन शुरू हुँदासमेत पोखराको पर्यटन क्षेत्र...बाँकी

मेलम्चीको भाका फेरीयो, काठमाडौमा कहिले आउछ मेलम्चीको पानी

काठमाडौ – काठमाडौबासीको वर्षौ देखिको सपना मेलम्ची परियोजना पुरा हुने समय फेरी परिवर्तन भएको छ। सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ। गएकै दशैंमा आउने भनिएको मेलम्चीको पानी पिउन...बाँकी

दसैंबजारमा कोरोनाको असर खसी बिकेन

काठमाडौं– आज दसैंको महाअष्टमी लागिसकेको छ । मानिसहरुका घरघरमा खसी काटेर दूर्गापूजा गर्ने आज महत्वपूर्ण दिन हो ।  शहर बजारमा समेत मानिसका आँगनमा कराएको सुनिने खसीको आवाज भोलिदेखि सुन्न छाडिने छ । तर, यसवर्ष खसीको...बाँकी

ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे एघारौं वार्षिक साधारणसभा सम्पन्न

रंगेली रबिन्द्र बराल श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था काे एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ६ स्थित कार्यलय अगाडि उक्त साधारणसभा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७६ /७७ को आयव्यय...बाँकी

दक्षिण कोरियामा श्रमिकले पाएनन् तलब

दक्षिण कोरिया– नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि...बाँकी

जुगलका पहिरोपीडितलाई थप सहयोग बितरण

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – गत साउन ३० गते विहान जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा गएको भीषण पहिरोमा परि ३७ घरसँगै पुरिएर ३९ जना बेपत्ता भएका मध्ये ३७ जनाको शव फेला परेको छ भने, २ जना...बाँकी