News Portal

गृहपृष्ठ आर्थिक, समाचार, समाज

करोडौं लागतमा बक्राह खोलामा तटबन्ध 

रबिन्द्र बराल -मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित निचामारीदेखि पुर्वतर्फबाट बक्राह खोलामा वर्षौंदेखि खतीयोग्य जमिन बाडिका कारण कटान गर्न थालेपछि नगरपालिकाकाे पहलमा उक्त खाेलामा तार जाली र ढुंगाकाे तटबन्ध निर्माणकार्य सुरु गरेको छ ।...बाँकी

अब यति रुपैयाँ लाग्छ अर्को बैंकको एटिएमबाट रकम निकाल्दा

काठमाडौं – अन्तर बैक एटीएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो। बैंकहरुले...बाँकी

विदेशबाट फर्किएर भैँसीपालन, परिवारसँग रमाउँदै मनग्य आम्दानी

जनार्जन खत्री, सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि...बाँकी

निर्वाचनका लागि झण्डै आठ अर्ब रुपियाँ खर्च हुने

काठमाडाैं – आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ८ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको...बाँकी

शुक्रबार देशभरका २३ वटा सिनेमा हल खुले, दर्शकको उपस्थिति न्यून

काठमाडौं – शुक्रबारबाट काठमाडौं उपत्यका र मोफसलका सिनेमा हलहरू आंशिक रूपमा खुलेको छन्। मुलुकभर १ सय ९० भन्दा बढी सिनेमा हल रहेको अवस्थामा शुक्रबार देशभरका जम्मा २३ वटा मात्र सिनेमा हल खुलेको छ। सरकारले सिनेमा...बाँकी

शिव शिखर सहकारीले ठगी गरेको आरोप

सुर्खेत – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो। बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए। विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा...बाँकी

स्थानीय व्यवसायीहरुले सीमा नाका खोल्न माग गर्दै प्रदर्शन

काँकडभिट्टा — स्थानीय व्यवसायीहरुले नेपाल–भारतको सीमा नाका खुलाउन माग गर्दै शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि नाका बन्द हुँदा होटल, ट्राभल र यातायात व्यवसायमा क्षति पुगेको भन्दै स्थानीय व्यवसायीले...बाँकी

२०२१ आन्तरिक भ्रमण वर्ष मनाउन सरकारी कर्मचारीलाई दुई दिने बिदा दिने तयारी

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाइने बताएका छन् ।घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन...बाँकी

श्रमिकको थाप्लामा बर्सेनि १० अर्बको भार

काठमाडौँ — दोलखाका सन्तोष दाहालले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित दुबई इन्टरनेसनल एयरपोर्टमा रोजगारी पाउने निश्चित भएपछि द रिभर ओभरसिज म्यानपावरलाई भर्ना शुल्कबापत ७८ हजार रुपैयाँ तिर्नुपर्‍यो । सरकारले तोकेको सेवा शुल्क तिर्दा उनी दुबई उड्नबाट...बाँकी

दुई दिन बिदा दिएर कर्मचारीलाई घुम्न पठाउने प्रस्ताव, राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड बचत

मधुजंग पाण्डे, काठमाडौं – कोरोना महामारीले थला परेको मुलुकको पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउन सरकारले कर्मचारीलाई सातामा दुई दिन बिदा दिएर आन्तरिक रूपमा घुम्न पठाउने गरी प्रस्ताव तयार पारेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले...बाँकी