News Portal

गृहपृष्ठ Flash News, आर्थिक, समाचार, समाज

सुर्खेतमा सञ्चालनमा आयो सबै ब्राण्डका मोवाईल पाउने मिलिनियम मल्टी सिस्टम स्वरुम

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा सबै ब्राण्डका मोवाईल पाउने पसल सञ्चालनमा आएको छ। जिल्लाकै सबै भन्दा पुरानो मोवाइल पसल मिलिनियम मल्टि सिस्टमले नयाँ ब्यबस्थापनका साथ मल्टि ब्राण्डको स्वरुम सञ्चालनमा आएको हो। मंगलबार एक कार्यक्रमका वीच ग्राहकलाई...बाँकी

ब्याजदरमा कडाइ गरेपछि सहकारीमा सेवा शुल्कको आतंक

काठमाडौं– ऋणमा १४.७५ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने भएपछि सहकारी संस्थाहरुले ऋणीसँग चर्को सेवा शुल्क लिएको पाइएको छ ।उनीहरुले ब्याजदर १४.७५ प्रतिशत नै लिने तर सेवा शुल्कका नाममा थप ५ प्रतिशत हुन आउने रकम...बाँकी

हरेक वर्ष मंसिर २२ गतेदेखि शुरु गरिने सुदूरपश्चिम महोत्सव स्थगित

सुदूरपश्चिम – सुदूरपश्चिमको आर्थिक विकास र कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउन धनगढीमा आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव‘ यस वर्ष स्थगित गरिएको छ। हरेक वर्ष मङ्सिर २२ गतेदेखि शुरु गरिने महोत्सव कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण...बाँकी

नबिल बैंकले एमएसएमईलाई ब्याज मुक्त र धितोरहित कर्जा दिने, यसरी आवेदन दिन सकिन्छ !

काठमाडौं – नबिल बैंकलले लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने भएको छ। बैंकले एक लगानी प्रबर्धन कम्पनी वान टु वाचसँग सम्झौता गरी “कोभिड-१९ एमएसएमई कोष नेपाल” अन्तर्गत...बाँकी

नेप्सेमा नयाँ ब्रेकः सातामा ३१ अर्बको कारोबार

पूजा चँदारा, काठमाडौं – यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ। ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो। यस साता...बाँकी

नितिका एण्ड राज कन्ट्रक्सनले ईन्जिनियरलाई अटेर गर्देे पुनः सडक निर्माण

रबिन्द्र बराल माेरङकाे- रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५...बाँकी

नलसिंहगाडको डीपीआर ४ वर्षमा पनि सकिएन

जाजरकोट – ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भएपनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन। आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका)ले ईच्छा देखाएको भएपनि समयमै...बाँकी

बैंकबाट घरकर्जा लिँदा यसरी बचाउन सकिन्छ पैसा

काठमाडौँ – आजकल बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण नलिई घर खरिद गर्ने वा बनाउने कल्पना सायद कमैले गर्न सक्छन्। जीवनको ठूलो बित्तीय जोहो गर्नुपर्ने भएकाले प्रायः सबैलाई बैंकमा नधाई घर बनाउन कठिन हुन्छ। बैंकबाट ऋण...बाँकी

ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र सडक र मोटरेबल पुल

म्याग्दी – ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ। सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन्। गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी...बाँकी

हल्लैहल्लामा बित्यो दशक सुक्खा बन्दरगाह

कञ्‍चनपुर — कञ्चनपुरको महाकालीपारि दोधारा चाँदनीमा रहेको महाकाली नगरपालिका–७ कञ्जभोजमा सुक्खा बन्दरगाह बनाउने चर्चा चलेको एक दशक भयो। यो बीचमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको जम्बो टोलीका कयौं भ्रमण भए। थुप्रै टोलीले सम्भाव्यता अध्ययन पनि गरे। कञ्जभोजमा सुक्खा...बाँकी