News Portal

खाडी रास्ट्र्हरुबाटै भित्रीन्छ ५० प्रतिशत विप्रेषण

हिमाली संचार संवाददाता
४८९ पटक

काठमाडौं १३, २०७६ माघ : नेपालमा भित्रिने कूल विप्रेषण (रेमिट्यान्स)मा खाडी मुलुकको योगदान सबैभन्दा बढी देखिएको छ।

नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको रेमिट्यान्स सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६/७७ को पहिलो चार महिनाभित्र खाडी मुलुकहरुबाट मात्र प्राप्त हुने कुल रेमिट्यान्स ५०.३ प्रतिशत रहेको छ।

उक्त अवधिमा कुल तीन खर्ब ४९ अर्ब ७० करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकोमा खाडी मुलुकअन्तर्गतको कतारबाट मात्र १७ दशमलव सात प्रतिशत अर्थात ५३ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

भारतबाट चाहिँ नेपालमा कूल रेमिट्यान्सको १४ दशमलव दुई प्रतिशत अर्थात ४३ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, यो खबरआर्थिक दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...