News Portal

माेरङकाे रंगेलीमा सडक निर्माणमा लापरबाही

हिमाली संचार संवाददाता
६३६ पटक

रबिन्द्र बराल : माेरङकाे बिराटनगरदेखि झापाकाे गाैरिगन्जसम्म जाेडने सडक खन्डकाे रंगेली नगरपालिका भित्रमा पर्ने ७.५ किलोमिटर सडक खन्डकाे ठेक्का कालिका मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । उक्त कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु भएकाे छ।

साे सडक खन्ड काे दायाँ बायाँमा सडक भत्कन नदिनका लागि कम्लमवाल निर्माण गरिएको ठाउँको तल्लाे भागमा ढलान गरेको ठाउँमा अाेपिस तथा पिपिसि सिमेन्ट बाट बनेका ढलान का लागि निर्माण गरिएको १० घन्टा वा २४ घन्टा पछि साे ढलानमा क्युरिङ (पानी) पाँच दिन देखि साता दिन सम्म अनिवार्य रुपमा पानी हाल्नु पर्न सडक बिभाग ईन्जिनियर माधब पाैडेल ले
टेलिफोन मा बताए ।


तर कालिका ले निर्माण भने ५ दिन बितिसक्दा समेत ढलान गरेको ठाउँमा एक थाेपा समेत पानी नहालेकाे स्थानीयले बताए । उनलेे भने अहिलेसम्म पानी न हालेको र कालिका ले दुवटा पानी पटाउने ट्याङ्की राखेता पनि पानी नहालेकाे उनले बताए।

सुरेश राजवंशी ले भने ढलान गरेको ठाउँमा पानी नहाल्दा तल्लो भागनै बलियो भएन भने माथिल्लो भाग कसरी बलियाे हाेला त कम्जोर काम गर्दा उक्त ढलान र वाल कसरी धेरै टिक्छ हाेल त ? यस बिषयमा सम्भित निकाय सजक रहन जरुरी छ । तपाई हामीले सहजै अनुमान गर्ने सक्छौं।

सय बिषयमा समयमै निर्माण कम्पनीका ईन्जिनियर तथा स्थानीय सजक र खवरदारी गर्ने सबै पक्षको महत्त्वपूर्ण जिम्मेवारी हुन जरुरी छ । कालिका ले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । भने दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...