News Portal

गृहपृष्ठ आर्थिक, मुख्य खबर, समाज

व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न : कृत्रिम त्रास पालेर कति बस्नुहुन्छ ?

काठमाडौँ : अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकारप्रति अनावश्यक आशङ्का नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। विगतमा व्यवसायीहरुप्रति ज्यादती भएको स्वीकार गर्दै अर्थमन्त्री खतिवडाले अब सरकार सच्चिइसकेको भन्दै अब सरकारसँग अनावश्यक त्रास पालेर नबस्न उद्योगी...बाँकी

एमसीसीविरुद्ध ९ वटा दलले संयुक्त आन्दोलन गर्ने

काठमाडौँ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विभिन्‍न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा मालेल राष्ट्रिय जनमोर्चा लगायत दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको...बाँकी

विदेशी मुद्राको आजको विनिमयदर : कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.८३ र बिक्रीदर ११४.४३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १२५.२९ र बिक्रीदर १२६.२५ रुपैयाँ रहेको छ ।...बाँकी

गायक प्रताप लामाले सञ्चालनमा ल्याए टोटला रेष्ट्रो एण्ड बार (भिडियोसहित)

उर्लाबारी – नेपाली तारा सिजन ३ का विजेता तथा गायक प्रताप लामाले टोटला रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएका छन् । मोरङको उर्लाबारीमा गायक लामा र उर्लाबारीका नितम चौहानले सो बार सञ्चालनमा ल्याएका हुन् । नेपाल...बाँकी

माेरङस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानमा खाद्य मेला सञ्चालन

माेरङ : आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरि मेलाको मिति र स्थान सार्वजनिक गरेको हो। आयोजक सस्थाका अनुसार ३ दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी...बाँकी

क्यान इन्फाेटेक मेला सप्पन्न ३० हजारले गरे अवलाेकन

तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ...बाँकी

गोर्खा र धादिङ बूढीगण्डकी डुबान क्षेत्रका स्थानीय आयोजनालाई पुर्जा बुझाउँदै

धादिङ -सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । अहिले आफूहरूलाई घाटा भए पनि देश विकासको अभियानमा आफूहरूले अवरोध...बाँकी

पाल्पामै पहिलोपटक कोल्ड स्टोर संचालनमा

श्रीराम स्वरुप पाल्पा २८, २०७६ पौष : सिद्दार्थ राजमार्गको अँगाहाखोला सडक खण्डबाट करिब साढे ३ किलोमिटर दुरिमा रहेको रम्भा गाउँपालिका-३ पिपलटारिमा एउटा सानो खोला र प्रतिक्षालयको आडमा पाल्पा जिल्लामै पहिलोपटक कोल्ड स्ट्रोर भवन निर्माण कार्य...बाँकी

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ, यस्तो छ उद्घाटनको भव्य तयारी

काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच...बाँकी

प्राइभेट कम्पनी चलाउँदै सुदर्शन सहकारी

मोरङ १२, २०७६ पौष : मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यसँग उच्चकारोवार गर्ने गरेको खुलेको छ। संस्थामा संस्थापक २५ जना शेयर सदस्य बाहेक अरुलाई शेयर धनी प्रमाण पुर्जा दिइएको छैन्। एक सय...बाँकी