News Portal

अनलाइन मार्केट दराजले ल्यायो ११.११, सबैभन्दा ठूलो सेल डेमा ८० प्रतिशतसम्म छुट !

हिमाली संचार संवाददाता
६९० पटक

काठमाडौं : अनलाइन मार्केट, दराजले नेपालमा पहिलो पटक ११.११ ल्याएको छ । अंग्रजी महिनाको ११ औं महिनाको ११ औं दिन (नोभेम्बर ११ अर्थात् कात्तिक २५मा) उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने छन्। ११.११ संसारको सवैभन्दा ठूलो सेल डे हुने दराजले जनाएको छ ।

नयाँ दराज एपको शुरुवात पछिको यस पहिलो विशाल अनलाइन मेलामा ग्राहकले सामान खरीद गर्न पाउने कम्पनीले जनाएको छ ।

के हो ११.११ ?

११.११ को शुरुवात अलिबाबाले सन् २००९ मा गरेको थियो । यसलाई ब्ल्याक फ्राइडेको एसियाली स्वरुपमा स्थापना गरेको हो । ११.११ मा ब्ल्याक फ्राइडे भन्दा चार गुणा बढी कारोबार हुने दराजले जनाएको छ । ११.११म ग्राहकहरुले ठूलो छुट अफर, फ्ल्यास सेल्स, हजारौ ब्रान्ड भौचरहरु, मिस्ट्री बक्स् र अन्य उपहारहरुका साथै पुर्ण व्यक्तिगत सपिङको अनुभव गर्न सक्नेछन् ।

११.११ ले नेपालको ई(कमर्स कम्पनीको क्रमभंगतालाई सन्तुलित गर्ने क्रममा रहेको दराज नेपालका प्रवन्ध निर्देशक राजिव अमात्यले बताए । ११.११ उत्कृष्ट अफर तथा छुट प्राप्त हुने उनको दावी छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...