भक्तपुर ०७, २०७६ पौष : वैदेशिक सहायता वा ऋण सहयोगबाट बन्ने भनिएका सम्पदाहरूको पुनर्निर्माणमा अन्योल देखापरेको छ। ०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त भई चालू आर्थिक वर्षमा पुनर्निर्माण सुरु गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृति भएर आएका...बाँकी
आरपी ढुंगेल/युएई– युएईका उत्कृष्ट कारोबार गर्ने पाँच रेमिट्यान्स कम्पनीमध्ये एक अल अहालिया एक्सचेञ्जले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट पैसा पठाउने जो कोहीले पनि अब १ किलो सुन र १०...बाँकी
काठमाडौं १६, २०७६ मंसिर : दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपियाँ बढाएको छ। नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। भारतको इन्डियन...बाँकी
काठमाडौं २७, २०७६ कार्तिक : विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढेको छ। चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो। बैंकहरुले आयात गर्दा मात्र नभई, विदेशबाट फर्केका यात्रुले ल्याउने सुनचाँदी र गहनामा...बाँकी
आरपी ढुंगाना युएई २९, २०१९ अक्टोबर : युएईका नेपालीहरुको भेटघाटको केन्द्र मानिएको बरदुबईमा नयाँ नेपाली पसल संचालनमा छ। स्मार्ट सोल्युसन जनरल ट्रेडिङ नामको उक्त पसलमा छुट्टिमा नेपाल जाने नेपालीहरुले लैजाने कोसेली सामग्रीहरु पाइने संचालक सम्पत...बाँकी
कार्तिक ५, २०७६ काठमाडौं : दशैं सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा क्रेडिट क्रञ्च (लगानी गर्ने रकम अभाव) को समस्या देखिन थालेको छ। विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको हो। विगतमा पनि...बाँकी
मनोज रेग्मी १६ असोज ३०७६ काठमाडौं : नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख सहरहरुमा विस्तार गरेको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक सुरुवात गर्नुभएको...बाँकी
काठमाडौं : अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। जपान सरकारले उपाभोक्ता करमा गरेको वृद्धि, तथा अस्ट्रेलियन केन्द्रीय बैंकले ब्याजदरमा कटौति गर्दा ति देशकको मुद्राको भाउ घटेको छ। युरोपको मुद्राको भाउ यो...बाँकी
रबिन्द्र बराल मोरंग १३ अशोज : मोरंगको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा लक्ष्मी बैंकको शाखा कार्यलय संचालनमा आएको छ। बैकले एक कार्यक्रमको आयोजना गरी शाखा कार्यलयाको उद्घाटन गरेको छ। रंगेलीका मेयर दिलिप वगडीयाले पानसमा...बाँकी
३० भदाै,२०७६ मनाङ : स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ। नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ। सेप्टेम्बर महिनाको शुरुदेखि स्याउ टिप्न...बाँकी