News Portal

गृहपृष्ठ आर्थिक, विज्ञान-प्रविधि, समाचार, समाज

मनाङमा हवाइजहाज ६ वर्षपछि पुग्यो

 मनाङमा  — पक्की धावनमार्ग बनेसँगै ६ वर्षपछि हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग,...बाँकी

विद्युतीय बस सेवा काठमाडौंमा सुरु, भाडामा २० प्रतिशत छुट !

काठमाडौं, २३ भदौ २०७६ : राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ। यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ। यसलाई न्युनीकरण गर्न मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ। यी...बाँकी

साना, मझौला तथा घरेलु उद्योग फस्टाउँदै

काठमाडौं, २० भदौ : थोरै पूँजीबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिस्पर्धामा स्थापित हुने क्रममा छन्। साना उद्योगमा निर्माण हुने सुति तथा ढाकाको तयारी पोषाकमा आकर्षण बढेको छ। त्यस्तै अचार, पोते,...बाँकी

हवाई भाडा छुट दिन सञ्चालकहरुद्वारा अस्वीकार

काठमाडौं, ११ भदौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरे। एक वर्षको कार्ययोजना सार्वजनिक गर्दै उनले उक्त घोषणा गरेका थिए। मन्त्री भट्टराईले...बाँकी

काठमाडौं–तराई फास्ट ट्रयाक ३ बर्षभित्र सम्पन्न गरिने

काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दुर्त मार्ग (फास्ट- ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दुर्त मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम...बाँकी

सुनको भाउ बढेर तोलाको कति पुग्यो ?

काठमाडौँ ९ भदौ : नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो । कान्तिपुरका अनुसार मंगलबार तेजावी सुन ७० हजार...बाँकी

चौरी पालनबाट मनग्ये आम्दानी

सोमदाङ,धादिङ : तिप्लिङका दिनेश तामाङ चौरीको स्याहार गर्ने, दानापानी खुवाउने र चरन क्षेत्रसम्म पु-याउँदै हरेक दिनको जीविकोपार्जन गर्दै आइरहेका छन्। पुस्तौदेखि चौरीपालन व्यवसाय गर्दै आइरहेका तामाङ बाजे पुस्ताको व्यवसाय धानिरहेका छन्। पुख्र्यौली पेसालाई निरन्तरता दिँदै गोठमा ३५...बाँकी

पेट्रोल/डिजेल/मट्टितेलको मुल्य बढ्यो, ग्यासको घट्यो

काठमाडौँ, २२ साउन : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ भने पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा ५० पैसा बढाएको छ । निगमकाअनुसार भारतीय आयल निगमको नयाँ मूल्यसूची समायोजन...बाँकी

सल्यानको ढोरपिपल संग्रही खोलामा झोलुंगेपुल निर्माणसंगै स्थानीयलाई आवतजावतमा सहज

इन्द्र बुढाथोकी सल्यान, १४ साउन : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न. ७ स्थित ढोरपिपल संग्रही खोलामा झोलुंगेपुल निर्माण भएको छ। झोलुङ्गेपुल निर्माण पश्चात् स्थानीयबासीहरुलाई आवतजावतमा सहजता भएपछि खुशी बनेका छन। करिब ७४ मिटर लम्बाई...बाँकी

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा लक्ष्य भन्दा कम राजस्व संकलन

इन्द्र बुढाथोकी सल्यान, १३ साउन : बनगाड कुपिण्डे नगरपालिकाको गत आर्थिक वर्ष २०७५/०७६ को आन्तरिक राजस्व ३३ लाख बराबर राजस्व संकलन गर्न सफल भएको छ । ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य भन्दा...बाँकी