काठमाडौं, २९ चैत : सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरर ल्याउन दिने व्यवस्था गरेको छ...बाँकी
प्रकाश बराल बागलुङ, २७ चैत : ‘फागुन पहिलो साता खोरमा चल्ला हुलेका थिएँ । चैत दोस्रो साता धमाधम बिक्री भए । आफ्नो लागत उठाएर पनि एक लाख रुपैयाँ बचाएँ ।’ निसीखोला–३ झिवाखोलाका खिमलाल कँडेलले दानापानी, चल्ला किन्दाको खर्च...बाँकी
काठमाडौं, १७ चैत : सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शर्मालाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । पछिल्लो समय सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा...बाँकी
आइसल्याण्ड : एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् । यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक अर्थात् अटलान्टिक पारीका स्थानलाई जोड्ने उडानका लागि...बाँकी
काठमाडौं,७ चैत : माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो...बाँकी
चैत ५, डोटी : भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ...बाँकी
काठमाडौं, ५ चैत : नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाखभित्र आउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको...बाँकी
निरा गौतम चैत २, रुपन्देही : पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ। मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो।...बाँकी
कैलाली : पर्यटन पबर्द्धनका लागि धनगढीबाट शुक्रबारदेखि दुई दिने साइकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीको धनगढीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा सुरु भएको हो । शुक्रबार बिहान धनगढी रंगशालादेखि सुरु...बाँकी
दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं ५ मा निर्माणधिन हाइड्रोपावरको बिद्युत उत्पादन भवन । दैलेख १४, फाल्गुन : जल स्रोतको धनी देश भए पनि बिद्युतको पहुँचमा भने पछाडी परेको नेपाल ८३ हजार मेगावट क्षेमता भएपनि...बाँकी