News Portal

गृहपृष्ठ आर्थिक, मुख्य खबर, समाज

पुस्कर शाहको नेतृत्वमा पर्यटन प्रबर्धनका लागि धनगढीबाट साइकल यात्रा

कैलाली : पर्यटन पबर्द्धनका लागि धनगढीबाट शुक्रबारदेखि दुई दिने साइकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीको धनगढीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा सुरु भएको हो । शुक्रबार बिहान धनगढी रंगशालादेखि सुरु...बाँकी

नौमुलेको निर्माणधिन हाइड्रोपावरको काम ७० प्रतिशत सम्पन्न

दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं ५ मा निर्माणधिन हाइड्रोपावरको बिद्युत उत्पादन भवन । दैलेख १४, फाल्गुन : जल स्रोतको धनी देश भए पनि बिद्युतको पहुँचमा भने पछाडी परेको नेपाल ८३ हजार मेगावट क्षेमता भएपनि...बाँकी

कुलेखानी तेस्रोले समयमा उत्पादन गर्न सकेन, निर्धारित समय पनि सर्‍यो

राममणि दाहाल हेटौँडा, माघ २९ : मकवानपुरमा निर्माणाधीन चौथो ठूलो जलविद्युत् आयोजना कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्न पछिल्लो पटक निर्धारित समय पनि सरेको छ । आयोजनाले यही माघबाट उत्पादन शुरु गर्ने गरी तयारी गरे...बाँकी

मेलम्ची आयोजनाको सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध, धरौटी जफत हुने

काठमाडौं : मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको छ । काममा फर्किन दिइएको १४ दिनको समयसीमा गुज्रिएपछि मेलम्ची खानेपानी आयोजनाले सीएमसीलाई औपचारिक विदाइ गरेको छ ।आयोजनाका...बाँकी

दैलेखमा कर्णाली प्रदेश स्तरिय महोत्सब हुँदै

दैलेख : कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन तथा औधोगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ दैलेखको संयुक्त आयोजनामा दैलेख महोत्सब २०७५ संचालन हुने...बाँकी

टीकापुर महोत्सव २०७५ को सम्पुर्ण तयारी

अलिसा पन्त टीकापुर : आज देखि सुरु हुने टीकापुर महोत्सव २०७५ को सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । टीकापुर उद्योग बाणिज्य संघको मुख्य आयोजकत्वमा हुँदै आएको टीकापुर महोत्सवलाई यो बर्ष पनि निरन्तरता दिन...बाँकी

स्याङ्जामा ४७ करोडको सुन्तला बिक्री

राधाकृष्ण डुम्रे स्याङ्जा : स्याङ्जामा चालु आर्थिक वर्षमा झण्डै ४७ करोडको सुन्तला बिक्री हुने भएको छ । १ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा १४ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन हुने र...बाँकी

विश्व बैंकको नेपाललाई सुझाव : शैक्षिक गुणस्तर वृद्धि गर

काठमाडौं– विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ । शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको हो । शिक्षाको पहुँच विस्तारमा...बाँकी

वैशाखदेखि ‘मार्केट डिलर’ संचालन आउदै !

काठमाडौं : नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा काम गर्न बाटो खुलेसँगै वैशाखदेखि काम थाल्ने तयारीमा कोष जुटेको छ। १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी खडा गरेर कोषले मार्केट डिलरको रुपमा काम गर्ने...बाँकी

सद्भाव सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

मोरङ : सद्भाव बचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ७४/७५ को आयव्यय...बाँकी