काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचार्इंमन्त्री वर्षमान पुुनले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजना बनाइने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्षसहितको टोलीलाई लिएर किमाथांका र अपर अरुण...बाँकी
बुटवल– पछिल्लो महिनाको तथ्याङ्कअनुसार प्रदेश ५ का १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै विदेश जानका लागि राहदानी बनाउन फारम भर्नेहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टकै गृह जिल्ला गुल्मीका नागरिक भएको पाइएको छ ।...बाँकी
जुम्ला– दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि...बाँकी
काठमाडौं : बैंकबाट ऋण निकाल्नुपर्यो भने ऋणीले अनेक झण्झटिला प्रक्रियाहरु पूरा गर्नुपर्छ । कैयन ठाउँमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्छ । तर, यसरी लिएको ऋणको ब्याजदर भने बैंकहरुले एउटा एसएमएसको भरमा बढाउन सक्छन् । राज्यको नीतिगत...बाँकी
काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु ६ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु ६ अर्ब बराबरको आवेदन परेको...बाँकी
काठमाडौं–नेपाल धितोपत्र बोर्डले ३ महिनामा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपिओ निश्काशनको लागि अनुमति दिएको छ । २५ वटाले आइपिओ निश्काशनको माग राख्दै अनुमति दिएकोमा ३ वटा जलविद्युत र एउटा लघुवित्त गरी चारवटा संस्थालाई सो...बाँकी
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज...बाँकी
काठमाडौं : वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ । चालू आर्थिक बर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो...बाँकी
काठमाडौं : माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले भोलि -बिहीबार) देखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर...बाँकी
सुरेन्द्र भण्डारी सुरुङ्गा– एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक...बाँकी