Posted by हिमालीसंचार डटकम |
आर्थिक काठमाडौं – तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रुपमा...बाँकी
काठमाडौँ – विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई...बाँकी
काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुका साथै सार्वजनिक यातायातको भाडा दरमा १० प्रतिशत मूल्य बढाएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र क्याम्पस आन्लोलित बनेको छ । विहान ९ बजेदेखि १० बजेसम्म क्याम्पस अगाडि चक्का...बाँकी
काठमाडौँ – नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग...बाँकी
काठमाडौं -लामो समयदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवन निर्माणमा आइडिया फोर नेपाल र मिग नेपाल प्रालिले लगानी गर्ने सम्झौता गरेको हो । यी कम्पनीमा हङकङ तथा अन्य मुलुकमा बस्ने नेपाली मुलका व्यक्तिहरुको ४९ प्रतिशत शेयर छ...बाँकी
काठमाडौं– उर्जामन्त्री वर्षमान पुनले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी’सँग छलफल अघि बढाउन मन्त्रिपरिषदले जिम्मेवारी दिएको बताएका छन् । आइतबार साँझ मन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री...बाँकी
काठमाडौं – दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले...बाँकी
काठमाडौँ- पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकरहरु सुरक्षा निकायका चालकले ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने भएको छ ।...बाँकी
काठमाडौं -पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्याे। निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी...बाँकी
Posted by हिमालीसंचार डटकम |
आर्थिक हेमन्त जोशी/काठमाडौं – यस वर्षको नाडा अटो शो उद्घाटन कार्यक्रममै अर्थमन्त्री डा. युवराज खतिवडाले निजी सवारी साधनका उपभोक्ताका लागि एउटा सुझाव दिनुभयो–‘तपाईहरु ऋण लिएर सवारी साधन नकिन्नुहोस् । पहिला कमाउनुहोस् र आफ्नो आवश्यकता हेरेर मात्र खरिद...बाँकी