पोखरा – अन्नपूर्ण पदमार्गमा स्थानीयले लोकल कुखुराबाट राम्रो आम्दानी गर्न थालेका छन् ।पदमार्गमा आउने पर्यटकलाई लोभ्याउन लोकल कुखुरा पालेर व्यवसाय सञ्चालन गरेका हुन् । गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटकलाई खुवाउन लोकल कुखुराको व्यवसाय गरिएको स्थानीयले...बाँकी
रोयल आचार्य काठमाडौं – अमेरिकी डलरको मूल्य बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ११३ रुपैयाँ २५ पैसा बिक्रीदर तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी डलर वलियो बन्दै जादा नेपाली रुपैयाँ भने कमजोर...बाँकी
Posted by हिमालीसंचार डटकम |
आर्थिक कर्णाली – चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो...बाँकी
काठमाडौं – नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ। उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो। चीनको...बाँकी
Posted by हिमालीसंचार डटकम |
आर्थिक लक्ष्मीप्रसाद उपाध्याय/सुर्खेत – आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको ७ सय मिटर सुरुङ खनिएको छ। भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर २ सय मिटर सुरुङ खन्नुपर्ने...बाँकी
Posted by हिमालीसंचार डटकम |
आर्थिक काठमाडौं – चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छभने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आव २०७४/७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक...बाँकी
Posted by हिमालीसंचार डटकम |
आर्थिक इनरुवा : अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४’/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार...बाँकी
Posted by हिमालीसंचार डटकम |
आर्थिक २ भदौ, काठमाडौं । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा मात्रै पनि मासिक करिव...बाँकी
Posted by हिमालीसंचार डटकम |
आर्थिक काठमाडौं : २७ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका २७ बैंकमध्ये २५ बैंकको मुनाफा अर्ब भन्दा बढी देखिएको छ । वित्तीय विवरण बुझाउने...बाँकी
२९ साउन, काठमाडौं । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो प्रयोग सफल भएको छ । सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क-गोल्कोपाखा-जमल-कमलपोखरी-...बाँकी