काठमाडौं – नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ। उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो। चीनको...बाँकी
लक्ष्मीप्रसाद उपाध्याय/सुर्खेत – आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको ७ सय मिटर सुरुङ खनिएको छ। भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर २ सय मिटर सुरुङ खन्नुपर्ने...बाँकी
काठमाडौं – चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छभने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आव २०७४/७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक...बाँकी
इनरुवा : अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४’/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार...बाँकी
२ भदौ, काठमाडौं । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा मात्रै पनि मासिक करिव...बाँकी
काठमाडौं : २७ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका २७ बैंकमध्ये २५ बैंकको मुनाफा अर्ब भन्दा बढी देखिएको छ । वित्तीय विवरण बुझाउने...बाँकी
२९ साउन, काठमाडौं । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो प्रयोग सफल भएको छ । सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क-गोल्कोपाखा-जमल-कमलपोखरी-...बाँकी
२९ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले...बाँकी
दिपकजंग शाही/सुर्खेत – सुर्खेतमा निर्माणाधीन ‘भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम आधाभन्दा बढी सकिएको छ। सुरुङ खन्न सुरु गरेयता ९ महिनामै ७ किलोमिटर खनियो। जम्मा खन्नुपर्ने १२ किलोमिटर। नेपालमै पहिलोपटक ‘टनेल बोरिङ...बाँकी
रविन्द्र घिमिरे काठमाडौं – नेपाल टेलिकमले फोरजी विस्तारका क्रममा एकै वर्षमा १७ अर्ब रुपैयाँ गुमाउने लगभग निश्चित भएको छ । चिनियाँ कम्पनी हुवावेले गरेको टुजी र थ्रीजी नेटवर्क अपग्रेडको प्रस्तावलाई पन्छाउँदा टेलिकमले १७ अर्ब फोर-जी...बाँकी