काठमाडौं : अनलाइन मार्केट, दराजले नेपालमा पहिलो पटक ११.११ ल्याएको छ । अंग्रजी महिनाको ११ औं महिनाको ११ औं दिन (नोभेम्बर ११ अर्थात् कात्तिक २५मा) उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने छन्। ११.११ संसारको सवैभन्दा ठूलो...बाँकी
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म...बाँकी
सिवी अधिकारी काठमाडौँ– मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एसिययाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन...बाँकी
भक्तपुर– चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण गर्न लागेको साततले अत्याधुनिक दृश्यावलोकन स्तम्भ निर्माणको प्रारम्भिक सर्वेसम्बन्धी कार्यको सम्झौता गरेको छ । भ्यू टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धी अध्ययन गर्न चीनको एजिलिटी...बाँकी
धादिङ -विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको...बाँकी
पोखरा, अनिल – यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् । काठमाडौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र...बाँकी
शरद शर्मा काठमाडौँ – स्थानीय तहले पर्याप्तमात्रमा छलफल नै नगरिकन कर उठाइएको पाइएको छ । सरकारले प्रदेश तथा स्थानीय तहको कर सम्बन्धमा अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहले जनतासँग छलफल नै नगरिकन विभिन्न...बाँकी
बेत्रावती : निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए।...बाँकी
रविन्द्र घिमिरे काठमाडौं : सरकारले अब विभिन्न मुलुकसँग हुने हवाई सम्झौता र त्यसको नवीकरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टलाई प्राथमितामा राख्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेसन’को विन्दुमा पुगेकाले नयाँ एयरलाइन्सहरुलाई उडान अनुमति दिन समस्या छ...बाँकी
काठमाडौँ– वैदेशिक रोजगार प्रवद्र्दन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका आश्रित ४ सय ४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा...बाँकी