News Portal

गृहपृष्ठ Flash News, आर्थिक, समाज

चौथो पुस्ताको किया स्पोर्टेज कारको नयाँ भर्सन नेपालमा सार्वजनिक

काठमाडौं : कोरियन मोटर निमार्ता कम्पनी किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ। किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा आज चौथो पुस्ताको...बाँकी

बुद्ध एयरले एयर इन्डियासँग प्रतिस्पर्धा गर्ने, वैशाखदेखि काठमाडौं-कोलकाता सीधा उडान गर्दै

सुरज कुँवर काठमाडौँ : भारत सरकारको स्वामित्वको एयर इण्डियासँग प्रतिस्पर्धा गर्न आन्तरिक उडानमा वर्चस्व जमाउँदै आएको निजी क्षेत्रको बुद्ध एयरले आगामी बैशाखदेखि काठमाडौं–कोलकाता–काठमाडौं सीधा उडान गर्ने भएको छ । भारतभित्र ६९ वटा गन्तव्यसहित ३७ वटा...बाँकी

वाइडबडी प्रकरण : दोषीलाई निलम्बन र कारवाहीको सिफारिस

नरेन्द्र साउद काठमाडौं : संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको छ। उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिससमेत गरेको छ। विमानबारे अध्ययन गर्न गठित...बाँकी

कार्यालय सहयोगीले चलाउँछन् नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका

हेमराज शर्मा दाङ : देउखुरी क्षेत्रमा पर्ने नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका अहिले सुनसान छ । कोइलाबासको भन्सार कार्यालयमा पाँचजनाको दरबन्दी रहेको छ । तर कार्यालयमा भने करारमा राखिएका कार्यालय सहयोगी मात्र हुन्छन् । कार्यालय...बाँकी

अलैचीले बजार भाउ नपाउँदा लमजुङका कृषक चिन्तित

लमजुङ : लमजुङका अलैँची उत्पादक किसान अलैचीले बजार भाउ नपाउदा चिन्तित बनेका छन् । अलैँचीको मूल्यमा आएको गिरावाट लगायतको विषयमा बुझ्न किसान र व्यवसायी सहितको एक टोली पूर्वी जिल्लाको झापा, ईलाम, पाँचथर, ताप्लेजुङ हुँदै भारतको...बाँकी

जेट एयरवेजका विमान एकैदिनमा१४ ओटा उडान रद्ध 

नयाँ दिल्ली – भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै...बाँकी

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो । नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित...बाँकी

अत्यधिक आयातले चुलियो व्यापार घाटा, चार महिनामा पेट्रोल मात्र ६९ अर्बको आयात

एलिजा उप्रेती काठमाडौं : व्यापार घाटा बढ्दै जानेक्रमले चालू आर्थिक वर्ष (२०७५/०७६) को चार महिनामा पनि निरन्तरता पाएको छ । चार महिनामा देशले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ९४.३ प्रतिशत आयातित व्यापार...बाँकी

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँमा एटिएम सेवा शुरु

बिमला ढकाल बर्दिया :  राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँ बजारले मंगलबारबाट एटिएम सेवा शुरु गरेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै बैकले मंगलबारबाट एटिएम सेवा शुरु गरेको हो । बैकले मंगलबार उद्धघाटन समारोहको आयोजना...बाँकी

परिवर्तन हुँदै अध्यागमन विभाग, विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया शुरु

काठमाडौँ– अध्यागमन विभागका काम कारवाहीलाई आगामी डेढ वर्षभित्रमा आमूल परिवर्तन ल्याउनेगरी सुधारको प्रक्रिया थालिएको छ । विभागमा आउने गुनासालाई कम गर्दै विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । “आगामी...बाँकी