News Portal

बसको भाडा भन्दा जहाजको भाडा सस्तो, १४ सयमा पोखरा काठमाण्डौं जान पाईने

हिमाली संचार संवाददाता
७४० पटक

पोखरा, अनिल – यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् ।
काठमाडौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर लाइनसको अनलाइनमा उल्लेख छ । यो दर पहिलो बाहेककोमा भने हैन ।

यसअघि काठमाडौंबाट पोखराको एकतर्फि भाडादर ४२ सय रुपैयाँ छ ।केही समयका लागि सस्तो भाडा दर तोकेको कम्पनीले जनाएको छ । इ – सेवाबाट टिकट काट्दा ४ प्रतिशत क्यासब्याक पाइने सेवा समेत छ । पोखराका लागि बुद्धको एयरको पहिलो फ्लाइट बिहान ७ः१५ बजे, यतिको ७ः०५ बजे रहेको छ ।

पोखराबाट काठमाडौ जान आउनका लागि सुविधा सम्पन्न बसको भाडा २ हजार रहेको छ । मागका आधारमा दर बढ्ने भएकाले माग बढेमा जहाजले भाडा बढाउने जनाएको छ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...