News Portal

  • पुस्कर शाहको नेतृत्वमा पर्यटन प्रबर्धनका लागि धनगढीबाट साइकल यात्रा

    हिमाली संचार संवाददाता
    ४६० पटक

    कैलाली : पर्यटन पबर्द्धनका लागि धनगढीबाट शुक्रबारदेखि दुई दिने साइकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीको धनगढीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा सुरु भएको हो ।

    शुक्रबार बिहान धनगढी रंगशालादेखि सुरु भएको साइकल यात्राकामा चर्चित विश्व साइकल यात्री पुष्कर शाहलगायत देशका विभिन्न स्थानबाट आएका करिब ५० जना साइकल यात्रीहरुको सहभागिता रहेको छ । साइकल यात्रीहरुले कैलाली र कञ्चनपुरका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्ने छन् ।

    यात्राको शुक्रबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर ओडले साइकल यात्राले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...