एजेन्सी – एघार तलाको थियो अल जलाला टावर। जसमा करिब ६० आवासीय अपार्टमेन्टका अलावा अल जजिरा मिडिया नेटवर्क र एसोसियट प्रेसको कार्यालय पनि थियो। प्यालेस्टाइनी फ्रिलान्स पत्रकार युम्ना अल सइद त्यही भवनमा थिइन्। ६ दिनदेखि...बाँकी
एजेन्सी – इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ। बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ। यसैबीच इजरेली...बाँकी
एजेन्सी – अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८ वर्षीय टिओडोरो मासियासले...बाँकी
एजेन्सी – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण बमबारी गरेको छ। सोमबारदेखि गरेको बमबारी बुधबार बिहानैदेखि निरन्तरता दिएको हो। लगातार गरेको सो बमबारीमा कम्तिमा ३५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा १० जना बालबालिका रहेको अलजजिराले...बाँकी
एजेन्सी – अमेरिकामा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ। शनिबार मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको हो। गोली प्रहारबाट संखुवासभाको खाँदबारी-६ तल्लो पांगाका सागर घिमिरेको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले...बाँकी
ऐजेन्सी – भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए। भारतको मुम्बईमा एक पाईलटले बिहीबार...बाँकी
ऐजेन्सी – भारत पश्चिम बंगालकी ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्। कोरोनाभाइरस महामारीका...बाँकी
ऐजेन्सी – भारतीय राज्य पश्चिम बंगालमा आइतबार भएको विधान सभाको मतगणनामा बिहानैदेखि दुई कार्यकाल सत्ता चलाएको तृणमूल कंग्रेसको रूझान देखियो। पार्टीकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जीले पनि आफ्नो क्षेत्रमा लगातार अग्रता लिइरहेकी थिइन्। केन्द्र सरकार...बाँकी
एजेन्सी – हामी यौन भन्ने बित्तिकै लजाउने गर्छौ। तर मानवजातिका लागी यौन आवश्यक कुरा हो। समाजमा यौनसम्बन्धि निश्चित मापदण्ड हुन्छन्। यौनसम्बन्धि मापदण्ड समाजपिच्छे फरक हुने गर्छन्। हाम्रो समाजमा एक अर्कामा यौन सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ।...बाँकी
एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ। राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ। राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये...बाँकी