साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ। यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन्। साउदीमा कोरोना...बाँकी
बेइजिङ — अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि संघर्षरत छ । विश्वलाई नै आक्रान्त बनाएको भाइरस गत डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको राजधानी वुहानस्थित वन्यजन्तुको मासु बजारबाट फैलिएको...बाँकी
कुवेतमा १ जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। कुवेतमा नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमन भएको यो पहिलो घटना हो। कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकनानुसार एक जना नेपालीसहित २८ जना...बाँकी
इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट ६३ जना डाक्टरहरुको ज्यान गएको छ। इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डाक्टरहरु लम्बार्डी क्षेत्रमा काम गर्थे। यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र...बाँकी
कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। फेसबुकमा लाइभ भिडियोको बढ्दो प्रयोग तथा भिडियो हेर्नेहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै फेसबुकले नयाँ सुविधा थप गरेको छ। जसअनुसार, अब फेसबुकमा...बाँकी
श्रीनगर २५, २०२० मार्च : झण्डै ८ महिनाको नजरबन्दपछि कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लालाई मंगलबार रिहा गरिएको छ। उहाँलाई २३२ दिनपछि रिहा गरिएको हो। भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत...बाँकी
कुवेत २२, २०२० मार्च : कुवेत सरकारले कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कुवेतमा (आज) आइतबारबाट आंशिक रूपमा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ। कुवेतको मन्त्रिपरिषदको उक्त निर्णयानुसार आंशिक...बाँकी
एजेन्सी २०, २०२० मार्च : भारतमा निर्भया बलात्कार–हत्याकाण्डका ४ आरोपीहरुलाई शुक्रबार झुण्ड्याएर फाँसी दिइँदैछ। शुक्रबार बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई तिहाड जेलमा फाँसी दिने तयारी गरिएको हो। बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन...बाँकी
दिल्ली १९, २०२० मार्च : भारतमा आइतबार ‘जनता कर्फ्यु’ घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिहीबार देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन्। उनले आफू बचौं, देश बचाऔं...बाँकी
१९ मार्च २०२० भारत। नोवेल कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा...बाँकी