इरान -इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु...बाँकी
कोलम्बो : नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए। बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई...बाँकी
कुवेत – स्वास्थ्य मन्त्रालयले कुवेत एयरपोर्टबाट सबै प्रस्थानहरूमा घोषणा पत्र लगाएको छ र विश्व सीमामा कोरोनाभाइरसको फैलावाट देश छोड्नु भन्दा पहिले सीमा हस्तान्तरण गर्न सीमा भूमि बाहिर जान्छ, अल-सेयसह दैनिक रिपोर्ट भनिएकाे छ। विज्ञप्तिमा भनिएको...बाँकी
युवा राई हङकङ । हङकङ सरकारले आज बुधवार बजेट विनियोजन प्रस्तुत गर्ने क्रममा १८ बर्ष भन्दा माथीका प्रत्येक आफ्ना नागरिकलाई दश हजार हङकङ डलर राहत स्वरुप वितरण गर्ने धोषणा गरेको छ। वित्तीय सचिव पौल चानले बुधवार...बाँकी
फागुन ६, एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनस्थित उहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको निधन भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मंगलबार बिहान उनको निधन भएको जानकारी दिएको हो । कोरोना भाइरसद्वारा संक्रमित झिमिङको...बाँकी
एजेन्सी -अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी...बाँकी
एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४० हजार १ सय ७१ जना चीनमा छन् । चीनमा...बाँकी
दिल्ली १२, २०२० फेब्रुअरी : भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्। यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा...बाँकी
एजेन्सी : आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन। माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी...बाँकी
हङकङ : चीनको वुहान शहरको हुबेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वमा तरंगपैदा गरेसंगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-संकटकाल धोषणा गरेर थप उच्च सतर्कता अपनाएको छ। हङकङका कार्यकारी प्रमुख क्यारी लामले चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति...बाँकी