ऐजेन्सी – अमेरिकाले विशेषज्ञ विदेशी कर्मचारीका लागि जारी गर्ने एच–१ बी भिसाको रजिस्ट्रेशन ९ मार्चमा खुला गर्ने भएको छ। यो प्रक्रिया २५ मार्च भित्र सम्पन्न हुनेछ। लोटरी सिस्टममा सफल हुने निवेदकको घोषणा ३१ मार्चमा भइसक्ने...बाँकी
काबुल – अफगानिस्तानमा श्रृंखलावद्ध बम विस्फोटमा तीन जना मारिनुका साथै ७ जना घाइते भएका छन्। पश्चिमा देशहरुले तालिबान समूहलाई हिंसा अन्त्य गर्न आग्रह गरेको केही घण्टामै मंगलबार विस्फोट भएको हो। यद्यपि तालिबान समूहले यस विस्फोटको...बाँकी
टोकियो – जापानमा लागू गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको छ। कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो। महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन्। राजधानी टोकियोसहित महत्वपूर्ण...बाँकी
ऐजेन्सी– म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकी पक्राउ परेको पार्टीकी प्रवक्ताले जानकारी दिएका छन् । जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । यो...बाँकी
अबुधाबी – संयुक्त अरब इमिरेट्स (युएई)ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने भएको छ। नागरिकता सम्बन्धी कानून संशोधन गर्दै युएईले यस्तो व्यवस्था गर्न लागेको हो। शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन...बाँकी
एजेन्सी – अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा १६ लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।...बाँकी
प्योङयाेंग – उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले यसलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली हतियार’ को संज्ञा दिएको छ। सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड...बाँकी
काठमाडौँ – विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ। विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ। यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो। दाहालभन्दा माथि डेनमार्कका...बाँकी
इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने...बाँकी
वासिंगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ। महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख...बाँकी