News Portal

संसारकै अनौठा परम्परा: जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउछिन् !

फ्रन्समा पनि बिबाहपछी दुलाहा दुलही सुहागरात मनाउदा घर र छिमेकीले भाडा बजाएर होहल्ला गर्ने गर्छन्।

हिमालीसंचार संवाददाता
८१२ पटक

एजेन्सी – हामी यौन भन्ने बित्तिकै लजाउने गर्छौ। तर मानवजातिका लागी यौन आवश्यक कुरा हो। समाजमा यौनसम्बन्धि निश्चित मापदण्ड हुन्छन्। यौनसम्बन्धि मापदण्ड समाजपिच्छे फरक हुने गर्छन्। हाम्रो समाजमा एक अर्कामा यौन सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ। यौनको कुरा गरेमा अश्लिल मान्ने गरिन्छ।

आमाबुवाका अगाडि यौनसम्बन्धि कुरा गर्नु त झन राम्रो मानिदैन। तर यस्तो देश पनि छ जहाँ आफ्नो आमाबुवाको अगाडी यौनको कुरा गर्न लजाइदैन। कोलम्बियामा एक अनौठो परम्परा छ, जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउने गर्छिन्। हामिकहाँ सुहागरातको कुरा गोप्य राखिन्छ र कुरा अरुलाई खोल्नु असभ्य पनि मानिन्छ। तर यो परम्परामा सुहागरातको समयमा आमालाई साक्षी राख्नुपर्छ।

यो परम्परामा बिहेपछी पतिसँग छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ। जबसम्म सुहागरात सकिदैन आमा कोठा भित्रै हुन्छन्। छोरीले आमाकै अगाडि सुहागरात मनाएपछी मात्रै छोरीको विदाइ गरिन्छ।

यस्तो अनौठो परम्परा फ्रन्समा पनि छ। फ्रन्समा पनि बिबाहपछी दुलाहा दुलही सुहागरात मनाउदा घर र छिमेकीले भाडा बजाएर होहल्ला गर्ने गर्छन्। यस्ता अनौठा परम्पराहरु विश्वका विभिन्न देशमा छन्। जुन हामिलाई थाहा पनि हुँदैन।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...