News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, प्रवास, मुख्य खबर, समाचार

    कुवेतका सबै नाकाहरु पुर्णरुपमा १ जनवरी २०२१ सम्म बन्द

    कुवेत – कुवेत सरकारले आजबाट सबै हवाई उडानहरू, जलमार्ग र स्थल मार्ग डिसेम्बर २१ सोमबार २०२० राती ११ बजे देखी १ जनवरी २०२१ सम्म बन्द गर्ने घोषणा गरेको छ। कुवेत सरकारका प्रबक्ता तारिक अल मुजारिमलाई...बाँकी

    बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको ज्यान गयो

    एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगीसमेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उहाँका कार्यालय सहयोगी बम आक्रमणमा मारिनु...बाँकी

    कुबेतको प्रधानमन्त्रीमा शेख सबा खालिद पुनः नियुक्त

    कुवेतसिटी – कुबेतका अमिर शेख नवाफ अल–अहमद अल–जावेर अल–सबाले मङ्गलबार कुवेतको प्रधानमन्त्रीमा पुनः शेख सबा खालिद अल–हमद अल–सबालाई नै नियुक्त गरेका छन्। कुबेतन्युज एजेन्सीका अनुसार कुबेतमा शनिबार सम्पन्न निर्वाचनपछि कुबेती संबैधानिक व्यवस्था अनुसार शेख सबाले...बाँकी

    बेलायतपछि कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो देश बन्यो बहरानइन

    एजेन्सी – कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ। फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो।...बाँकी

    इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २६ गाउँका बासिन्दा विस्थापित

    एजेन्सी – इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट भएकाे छ। स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन्। हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको स्थानीय मिडियाहरूले जनाएका...बाँकी

    बाराकओबामा भन्छन्- ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ

    एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)बाट निकालिने चेतावनी दिएका छन। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले...बाँकी

    कोरोना खोप लगाएका व्यक्तिमा देखिए यस्ता ‘साइड इफेक्ट’

    एजेन्सी – अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्। डेलिमेलको रिपोर्टअनुसार खोपको पहिलो डोज दिइएका धेरै स्वयंसेवकलाई विभिन्न असर देखिएका हुन्। खोप लगाएपछि उनीहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने र...बाँकी

    ट्रम्पले गरे कार्यकालको अन्तिम समयमा इरानमा आक्रमणको योजना

    एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्राथमिक आणविक साइटमा आक्रमण गर्ने योजना बनाएको कुरा न्युर्योक टाइम्सले उल्लेख गरेको छ। ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले आफ्ना सल्लाहकारहरु सँग इरानमा आक्रमण गर्ने या नगर्ने भनेर सुझाव...बाँकी

    इटलीको स्टोनियाविरुद्ध ४-० को फराकिलो जित

    एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रस्पूर्ण खेलमा इटलीले स्टोनियामाथि सानदार जित निकालेकाे छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४-० को फराकिलो जित निकालेको हो। इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गरे। त्यस्तै फेडेरिको बेर्नार्डेची...बाँकी

    भारतीय टेलिभिजन प्रस्तोता गोस्वामीलाई रिहा गर्न अदालतको आदेश

    मुम्बई – भारतीय टेलिभिजन प्रस्तोता अर्णव गोस्वामीलाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका गोस्वामीलाई सर्वोच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको भारतिय मिडियामा जनाइएको छ। मुम्बईको उच्च...बाँकी