News Portal

अमेरिकाले ९ मार्चदेखि एच–१ बी भिसा खुला गर्ने

हिमालीसंचार संवाददाता
४४५ पटक

ऐजेन्सी – अमेरिकाले विशेषज्ञ विदेशी कर्मचारीका लागि जारी गर्ने एच–१ बी भिसाको रजिस्ट्रेशन ९ मार्चमा खुला गर्ने भएको छ। यो प्रक्रिया २५ मार्च भित्र सम्पन्न हुनेछ।

लोटरी सिस्टममा सफल हुने निवेदकको घोषणा ३१ मार्चमा भइसक्ने राष्ट्रपति वाइडेन प्रशासनले गरेको छ। अमेरिकी एजेन्सी सिटिजनशीप एण्ड इमिग्रेशन सर्भिसेसले यस विषयमा जानकारी दिँदै भनेको छ, ‘एच–१ बी भिसा प्राप्त गर्न सफल विदेशी विशेषज्ञ कर्मचारीले अमेरिकाको वित्त वर्ष १ अक्टुबरदेखि काम सुरु गर्नसक्ने छन्।’

अमेरिकाले हरेक वर्ष ६५ हजारलाई एच–१ बी भिसा उपलब्ध गराउने गर्छ। यसअघि डोनाल्ड ट्रम्पको प्रशासन हुँदा यसमा निकै कडाईं गरिएको थियो। तर, वाइडेन राष्ट्रपति नियुक्त भएसँगै एच–१ बी भिसालाई पहिलेजस्तै खुकुलो पारिएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...