मिन्स्क। बेलारुसले आफ्नो मुलुकभित्र अवैध हातहतियार तस्करी भइरहेको दाबी गर्दै युक्रेनको सिमाना बन्द गरेको छ। बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बाह्य शक्तिहरूले आफ्नो सत्ता पल्टाउने षड्यन्त्रअनुसार सो हतियार तस्करी भइरहेको बताएका छन्। उनले बिना कुनै प्रमाण...बाँकी
ऐजेन्सी – दुर्घटनाग्रस्त बोइङ ७३७ विमान हवाईस्थित एअर कार्गो कम्पनी ट्रान्सएअरको स्वामित्वमा थियो दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ। ...बाँकी
एजेन्सी। भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं। प्रहरी, सेना र...बाँकी
युवा राई/हङकङ – हङकङको कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरी जवान माथी विहीवार राति आक्रमण भएको छ। आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरी जवानको बाँया काँधमा गम्भीर चोट लागेको बताइएको छ।ती...बाँकी
ऐजेन्सी – कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर चीन र पश्चिमा देशहरुबीच ठूलो विवाद चुलिएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले चीनले कोरोनाभाइरस उत्तपत्तिबारे खोजी गर्न सहयोग नगरे अन्तर्राष्ट्रिय समुदायले चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय आइसोलेसनमा...बाँकी
एजेन्सी। नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका...बाँकी
एजेन्सी। गत महिना हमाससँग युद्धविरामको सम्झौता भएपछि इजरायलले दोस्रो पटक गाजा पट्टीमा आक्रमण गरेको छ। इजरायली लडाकु विमानले बिहीबार दोस्रो पटक गाजा पछ्छीमा श्रृङलाबद्ध आक्रमण गरेको हो। गत महिना हमाससँग ११ दिनको युद्धपछि दुवै पक्षबीच...बाँकी
गत रात युरो खेल अन्तर्गत फ्रान्सले जर्मनीलाई पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो। जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न...बाँकी
एजेन्सी। इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री...बाँकी
रियाद – कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवतजावत खुला गरेको छ। यसमा अमेरिका र बेलायत पनि छन्। साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी...बाँकी