युवा राई/हङकङ – हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले बिहिबार स्थानीय हङकङमा कोरोना संक्रमितको संख्या शून्यमा रहेको जनाएको छ। हङकङमा ३ जना बाहिराबाट आएका कोरोना संक्रमित थपिएका भए पनी स्थानीय कोरोना संक्रमितको संख्या शून्य रहेको अधिकारीले...बाँकी
इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन्। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ। इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो। सो कारबाहीले आइतबार दुई पक्षबीच...बाँकी
एजेन्सी। रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ। पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो। तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना...बाँकी
एजेन्सी। साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ। साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन्।’ प्रिन्स फैसलले...बाँकी
नयाँ दिल्ली। मदनराज भट्ट ३२ वर्षदेखि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन्। मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्। खाना र बस्ने खर्च कटाएर बाँकी रकम जम्मा गर्छन् र केही महिनाको अन्तरालमा कञ्चनपुरमा...बाँकी
काबुल। अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। अहिलेसम्म प्राप्त...बाँकी
नयाँ दिल्ली। बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो। उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ।...बाँकी
रोयटर्स – बर्लिन सय्यद सादात अफगानिस्तानका पूर्वसञ्चारमन्त्री हुन् । उनी सन् २०१६ देखि २०१८ सालसम्म सञ्चारमन्त्रीको जिम्मेवारीमै थिए । गत डिसेम्बरमा उनी उज्ज्वल भविष्यको आशामा जमर्नी गए । अहिले उनी जर्मनीको लेइपजिग शहरमा फास्टफुड डेलिभरी...बाँकी
काठमाडौं – अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । काबुल विमानस्थल प्रवेश गर्ने गेटमा आत्मघाती बम विस्फोट भएको हो । विस्फोटको समयमा ठूलो संख्यामा अफगानी शरणार्थीहरु जम्मा भएका...बाँकी
ऐजेन्सी – अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि अफगानी नागरिक आफ्नो ज्यानै जोखिममा राख्दै सोमबार आकाशमा उडिरहेको विमानको चक्कादेखि खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा...बाँकी