कोरिया : दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ। दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ। योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी...बाँकी
युएई – दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ। दुबइ पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो। तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट...बाँकी
वासिङ्टन – संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या कटौती...बाँकी
युग लामा/कुवेत – आज बसेको कुवेतको क्याबिनेटको बैठकले लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ। आउँदो आईतवार जुन २१ तारीखबाट यो निर्णयहरु लागु हुने गरि अहिले १२ घण्टा जारी गरिएको कर्फ्यु आदेश घटाउदै बेलुका ७ बजे...बाँकी
दिल्ली – नेपाल सरकारले भारतद्वारा आफ्नो अतिक्रमित भू-भागलाई समेत समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सांसदबाट सर्वसहमतीद्वारा पारित लगत्तै भारत सरकारले आफ्नो गोर्खा पल्टनका नेपाली जवानहरुलाई सामाजिक सञ्चाल फेसबुक म्यासेन्जरहरुमा हिँजो देखि प्रतिबन्ध लगाउने आन्तरिक सर्कुलर...बाँकी
एजेन्सी – कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । भारतको मुम्बई प्रदेशका १ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका...बाँकी
वेलिङ्टन – न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड-१९ बाट संक्रमित अन्तिम व्यक्ति संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले...बाँकी
रबिन्द्र बराल/मोरङ – “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस सम्पन्न भएको छ। प्रत्येक बर्ष डिभिजन वन कार्यालय मोरङले फलफुलका विरुवा वितरण तथा बृक्षारोपण गरेर दिवस सम्पन्न गरेको हो। विश्वस्तरमा...बाँकी
इटाली – कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग सिरी ए जुन महिनाको २० तारेखदेखि सुरु हुने भएको छ। इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन्। कोरोना भाइरस महामारीङ्का...बाँकी
भारत– एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार...बाँकी