ऐजेन्सी – विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। अहिले करिब ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति...बाँकी
काठमाडौं – अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता...बाँकी
काठमाडौं – अफगानिस्तानमा तालिबान र सरकार बीच द्वन्द्व उत्कर्षमा पुगेको छ। थुप्रै शहर नियन्त्रणमा लिएपछि तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्न थालेका छन् । अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्वार गर्न नेताहरूले सरकार सङ माग गरेका...बाँकी
अफगानिस्तान -अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि...बाँकी
काठमाडौं – अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् । अफगानी...बाँकी
ऐजेन्सी – अफगानिस्तानको राजधानी शहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु विना लडाई शान्तिपूर्ण रुपमा आज प्रवेश गरेका छन् । अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको...बाँकी
ऐजेन्सी – अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला शहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला शहर कन्दहार र हेरात आफ्नो नियन्त्रणमा लिएको हो। दुई प्रमुख...बाँकी
लण्डन – गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास अगाडि आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान...बाँकी
एजेन्सी – हाईटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै आक्रमण गरी हत्या गरिएको छ । पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समयअनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरी उनको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।...बाँकी
युवा राई/हङकङ – हङकङमा ६ जना विधार्थी सहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा हङकङ प्रहरीले पक्राउ परेका छन्। हङकङ प्रहरीले पक्राउ गरी आतंकवादी अभियोगमा उनीहरुलाई कार्वाही गर्ने जनाएको छ। हङकङ प्रहरीले...बाँकी