News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    अफगानिस्तानमा बम विस्फोट ४ सर्वसाधारणको मृत्यु

    एजेन्सी – अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् ।  सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ...बाँकी

    भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना

    २०७७ साउन २३, शुक्रबार दिल्ली – भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ। एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटनामा भएको हो। उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय...बाँकी

    कुवेतमा नेपालसहित ७ देशका नागरिक प्रवेशमा रोक  

    २०७७ साउन १६, शुक्रबार कुवेत सिटि – कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपालीसहित ७ देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको छ। कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक...बाँकी

    हङकङमा आज थप १३३ जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु

    युवा राई, हङकङ । हङकङमा शनिवार थप १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२६ स्थानीय र ७ जना आयातित गरी...बाँकी

    कलेज पढ्ने युवतीको गोजीमा कण्डम !

    एजेन्सी – अचेल १२ कक्षामा पढ्ने छोराछोरीको यौन सम्बन्धका कारण भारतीय अभिभावक अत्याधिक समस्यामा पर्नेको एक अनुसन्धानले खुलासा गरेको छ। उनीहरूलाई यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको सो अध्यानले देखाएको हो। यौनका...बाँकी

    हङकङमा थपिए कोरोना संक्रमित, १० जनाको मृत्यु

    २०७७ साउन १, बिहिबार युवा राई/हङकङ – हङकङमा बिहिबार थप ६७ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। यो हङकङकै सर्वाधिक उच्च दैनिक संक्रमण हो। गत मार्च २७ तारिख संक्रमणको उच्च...बाँकी

    तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली

    भारत -भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार...बाँकी

    ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

    ऐजेन्सी – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ‘द गार्डियन’ ले जनाएको छ। सोमबार उनको चौथो पटकको परीक्षणमा...बाँकी

    जम्मूकश्मीरका नेपालीभाषीलाई अब स्थायी बासिन्दासरह अधिकार

    २०७७ असार २३, मंगलबार दिल्ली – गोर्खा समुदायका युवाहरू विभिन्न सामाजिक काममा सहभागी हुने गरेका छन्। भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी ‘गोर्खा’हरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने भएपछि त्यहाँ रहेका...बाँकी

    अमेरिकामा एकैदिन चालिस हजार संक्रमित

    वासिङ्टन – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ४० हजार संक्रमित भएका छन्। रोग नियन्त्रण केन्द्र (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी रहेको अनुमान गरेको हो। कोरोना भाइरसबारे...बाँकी