आज : २०२६-०७-२२, बुधबार

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्तमा ८ सैनिकको मृत्यु

काठमाडौं आर्मेनिया अजरबैजानका सेनाबीच भएको पछिल्लो भिडन्तमा परी जना सैनिक मारिएका छन्।दुबै मुलुकको साझा सीमानामा मंगलबार भिडन्त भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् उक्त भिडन्तमा आफ्ना सैनिकको मृत्यु भएको १० सैनिक घाइते भएको अजरबैजानको रक्षामन्त्रालयले जनाएको

आर्मेनियाली अधिकारीका अनुसार आफ्नोतर्फ जना सैनिकको मृत्यु भएको भने १३ जना सैनिक कब्जामा परेका छन् त्यस्तै आफ्ना २४ जना सैनिक हराइरहेको अधिकारीले बताएका छन्

दुबै पक्षले एकअर्कामाथि भिडन्त सुरु गरेको आरोप लगाएको अलजजिराले बताएको रुसी रक्षामन्त्री सर्गेइ शोइगुले दुबै मुलुकका रक्षामन्त्रीसँग कुरा गरेपछि मंगलबार राति नै भिडन्त अन्त्य भएको समाचारमा उल्लेख

आर्मेनिया अजरबैजान पूर्व सोभियत संघमा आबद्ध मुलुक हुन् नागोर्नोकाराबाख क्षेत्रलाई लिएर दुबै मुलुकबीच गत वर्ष समेत लडाइँ भएको थियो गत वर्षको भिडन्तमा परी झण्डै हजार मानिसले ज्यान गुमाएका थिए