क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य रोगको रुपमा हामीसबैले बुझेका हुन्छौ तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुनसन्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित...बाँकी
वनजंगलमा सजिलै पाइने, निगुरो। तरकारी बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो। स्वास्थ्यका लागि पोषिलो निगुरो। पूर्ण अर्ग्यानिक सब्जी, निगुरो। कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने प्रचलन...बाँकी
अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले धेरै राम्रो फाइदा गर्छ । तपाई दैनिक अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान हुन्छ । पाचन क्रियाः अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ...बाँकी
विश्वमा सबैभन्दा बढी मात्रामा खाइने तरकारीमा प्याज पनि पर्दछ । विश्वका प्राय सबै भान्सामा प्याजको प्रयोग हुन्छ । तर कतिपयले यसको गन्धका कारण यसको सेवनबाट हच्किने गर्दछन् । तर प्याज सेवनका फाइदा भने अनगिन्ती छन्...बाँकी
पिनासले सताएपछि थुप्रै समस्याहरु स्वास्थ्यमा आउने गर्छ ।आँखा चर्कोसँग दुख्ने, नाकको डाँडी दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरुले जीवन नै अस्तव्यस्त हुने गर्दछ । आउनुहोस्, हामी पनि पिनासको बारेमा र त्यसबाट राहत पाउने उपायहरुका बारेमा केही...बाँकी
काठमाडौं – तपाई कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ । तर यो विषय हरेक मानिसलाई असर...बाँकी
कपुर परापूर्वकाल देखि पूजा-आजा र आयुर्वेदिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छौं। खाद्यान्न भण्डारणको लागि पनि कपुर लामो समयदेखि प्रयोग गरिदै आएका छौं। खाद्यान्नमा घून, किरा, कमिला इत्यादी नलागोस् भन्नको लागि बट्टामा कपुर राखेर खाद्यान्नको...बाँकी
गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । रेसादार तरकारी भएकाले यो निकै गुणवान हुन्छ । १ सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्र्राम रेसा, ०.९ ग्राम प्रोटिन, ०.३ बासो त्यस्तै भिटामिन...बाँकी
कोरोना महामारीसँगै मानिसहरुमा स्वास्थ्यप्रतिको सचेतना बढेको पाइन्छ । रोग लाग्नै नदिन र रोग लागि हालेपनी निको पार्न विभिन्न उपाएहरुको खोजी हुनु नौलो कुरो होइन । नेपालमा अत्यधिक मात्रामा औषधिय गुण भएका जडिबुटी र खानेकुरा पाइन्छ...बाँकी
काठमाडौं – मुलुकभर आज पनी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन...बाँकी