News Portal

देशभर १७ जना कोरोना संक्रमित, मृत्यु संख्या शून्य

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार १७ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज ४ हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ९९३ जनाको पिसिआर र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित छन्। ४०९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ।

हालसम्म पिसिआरबाट ९ लाख ७८ हजार १ सय २७ र एन्टिजेनबाट १ लाख ४० हजार ७० मा कोरोना पोजेटिभ देखिएको छ भने ९ लाख ६२ हजार ५ सय ८२ हजार संक्रमणमुक्त भएका छन्। यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...